क्रिकेट

मुल्तानमा पाकिस्तानको सामना गर्दै नेपाल

नेपाल र पाकिस्ताानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ ।

नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ-११ घोषणा

बुधबार नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ-११ को घोषणा भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट...

पाकिस्तानसँग भिड्नुअघि नेपालका कप्तान रोहितले भने– हामीबिचको फरक अनुभव मात्रै हो

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले एसिया कपमा घरेलु टोली पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने...

हामीले नेपालको क्रिकेट हेरिरहेका छौँ : मोहम्मद रिजवान

विश्व क्रिकेटका एक उत्कृष्ट विकेटकिपर मोहम्मद रिजवानले नेपाली क्रिकेट टोलीका खेलाडीलाई भेटेका छन् ।

अष्ट्रेलियाको ‘बिगबास’को ड्राफमा सन्दीपसहित पाँच नेपाली खेलाडी

अष्ट्रेलियाको क्रिकेट लिग बिगबासको ड्राफमा सन्दीप लामिछानेसहित नेपाली पाँच खेलाडी परेका छन्।

एसिया कपमा देशको भरोसा सन्दीपमाथि छ : टंकलाल घिसिङ

आज सिंगो देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ, त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ ।

भारत र पाकिस्तानसँग खेल्नु हाम्रो लागि खुसीको पर्व : क्रिकेटर सन्दीप लामिछाने

म फिट छु, पाकिस्तान र भारतसँग खेल्नका लागि रेडी छु ।

नेपाली क्रिकेट टिम पुग्यो मुल्तान, जहाँ पाकिस्तानसँग खेल्नेछ

मुल्तानमा नेपाली क्रिकेट टिमलाई भव्य स्वागत गरिएको छ ।

एसिया कप खेल्न पाकिस्तान उडे सन्दीप (तस्बिरहरू)

मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएसँगै सन्दीप सोमबार बिहान पाकिस्तान गएका हुन् ।

एसिया कपका लागि आज पाकिस्तान जाँदै सन्दीप

सन्दीप कतार एयरवेजको उडानमार्फत दोहा हुँदै पाकिस्तानको मुल्तान उत्रनेछन् ।

सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम पेसी आज

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ ।

हङकङलाई १३ रनले हराउँदै नेपालले जित्यो महिला टी–२० सिरिजको उपाधि

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार...

उपाधिका लागि हङकङको सामना गर्दै नेपाल

खेल नेपाली समय अनुसार ११ : ४५ मा मलेसियाको बायोमास ओभलमा सुरुहुनेछ ।

पारस खड्कालाई बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा चार जिल्लाको समर्थन

नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा बहुमत सदस्यले...

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा पारस खड्काको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले प्रादेशिक क्रिकेट संघ बागमती...

फाइनलमा पुग्न मलेसियाको सामना गर्दै नेपाल

खेल नेपाली समय अनुसार ११ः ४५ मा मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

सन्दीपलाई आइतबार पाकिस्तान पठाउने तयारी, मुद्दाको सुनुवाई हुने सम्भावना कम

नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आइतबार पाकिस्तान जाने भएका छन्।

कराँचीबाट प्रशिक्षक देसाईले भने- भारत र पाकिस्तानसँग खेलेर इतिहास बनाउँछौं

अभ्यासपछि पत्रकारहरूसँग कुरा गर्दै नेपाली टिमका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले एसिया कप खेलेर...

नेपालले पहिलो खेलमै विश्वका तीन उत्कृष्ट ब्याटरको सामना गर्ने

एशिया कपको पहिलो खेलमै नेपाली बलरले पाकिस्तानका उत्कृष्ट ब्याटरहरूको सामना गर्नुपर्नेछ ।

भारत र पाकिस्तानसँग खेल्न उत्साहित छौं, सन्दीप नभए टिममा ठुलो फरक पर्छ : कप्तान रोहित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानविरुद्ध राम्रो क्रिकेट खेल्ने विश्वास...

1 2 115 116 117 170 171