नेपालविरुद्ध खेल्ने पाकिस्तानी प्लेईङ-११ घोषणा

बुधबार नेपालविरुद्धको खेलको लागि पाकिस्तानको प्लेईङ-११ को घोषणा भएको छ । पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा नेपाल र घरेलु टोलीको खेलसँगै एसिया कपको सुरुआत हुदैछ ।

नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ मा सुरु हुनेछ । बाबर अजामको कप्तानीमा प्लेईङ-११ को घोषणा भएको हो ।

पाकिस्तानको प्लेईङ-११

बाबर अजाम (कप्तान), सादाब खान, फखर जमाम, इमाम उल हक, ईफ्तिखार अहमद, आगा सलमान, मोहम्मद रिजवान, मोहम्मद नवाज, साहिन शाह अफ्रिदी, हरिस रउफ र नसिम शाह

May be an image of ‎1 person and ‎text that says '‎M ። PAKISTAN PLAYING XI TO FACE NEPAL IN MULTAN Fakhar Zaman 2. Imam-ul-Haq 3. םe PAKISTA Babar Azam (c) Mohammad Rizwan (wk) 5. Agha Salman 6. Iftikhar Ahmed Shadab Khan 8. Mohammad Nawaz 9. Naseem Shah 10. Shaheen Shah Afridi Haris Rauf ASIA CUP 2023 EsPicricinfo‎'‎‎

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *