क्रिकेट

आरसिबीले हैदरावादलाई ३५ रनले हरायो

जितपछि पनि ९ खेलमा ४ अंकका साथ बैंगलुरु अंकतालिकको पुछारमा छ ।

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा, आरिफ अटाए (सूचीसहित)

वेस्ट इन्डिजबाट सिनियर टोलीका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका १२ खेलाडी समेट्दै १५ सदस्यीय टोली...

रोमान्चक खेलमा दिल्लीले गुजरातलाई हरायो

दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको हो ।

नेपाल आइपुग्यो वेस्ट इन्डिजको टोली (तस्बिरहरु)

वेष्ट इण्डिज अन्तर्राष्ट्रियस्तर अनुसार नेपाल आउने सबभन्दा उच्च स्तरको टोली हो ।

नेपाल टूरले विश्वकप टिम थप परिष्कृत हुनेछ : प्रशिक्षक सामी

नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’सँग ५ वटा टी-२० श्रृंखला खेल्दैछ ।

विराट कोहलीमाथि कारबाही

इन्डियन प्रिमियर लिग (आईपीएल) को आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही भएको छ।...

क्रिकेटर सन्दीपको पुनरावेदनमा कस्तो आउला फैसला ?

क्रिकेटर लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।

पञ्जाबमाथि गुजरात तीन विकेटले विजयी

पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट...

आईपीएलमा बिराटको टिम बैंगलुरुको सातौं हार, कोलकाताको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका विराट कोहली...

एसीसी प्रिमियर कपको उपाधि यूएईलाई

कप्तान मोहम्मद वासिमको शतकप्रेरित यूएईले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। आइतबार सम्पन्न खेलमा...

एसीसी प्रिमियर कप : रित्तो हात स्वदेश फर्किँदै नेपाल

साविकको विजेता नेपाल एसीसी प्रिमियर कपको उपाधि रक्षा गर्दै एसिया कपमा स्थान बनाउने लक्ष्यका...

तेस्रो बन्न आज हङकङको सामना गर्दै नेपाल

यो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजेदेखि सुरु हुने छ । ...

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने

एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने भएका छन्। शुक्रबार सम्पन्न...

नेपाल युएईसँग पराजित, एसिया कपमा पुग्न असफल

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल युएईसँग पराजित भएको छ । यससँगै नेपाल...

युएईविरुद्ध नेपालको खराब सुरुवात, गुम्यो चौथो विकेट

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले युएईविरुद्ध खराब सुरुवात गरेको छ ।...

युएईविरुद्ध कुशल भुर्तेल पहिलो बलमै आउट

काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले यूएईविरुद्ध पहिलो विकेट गुमाएको छ ।...

युएईविरुद्ध टस हारेपछि ब्याटिङमा नेपाल (प्लेइङ-११)

साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।

नाटकीय खेलमा पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

जितको लागि १ सय ९३ रनको लक्ष्य पछ्याएको पञ्जाब १९.१ ओभरमा सबै गुमाउँदै १...

सेमिफाइनलमा युएईको सामना गर्दै अपराजित नेपाल

नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्दी मानिन्छन् ।

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र युएई भिड्ने

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालले युएईसँग भिड्ने भएको छ। बुधबार समुहका अन्तिम चरणका खेल सकिएसँगै...

1 2 88 89