समाज

मध्यपहाडी राजमार्गको पोखरा खण्डको रुट टुंगियो

मध्येपहाडी लोकमार्ग अन्तर्गत कास्कीको पूर्व खण्डको ट्रयाक टुंगिएको छ ।

घटेनन् रक्सी खाएर सवारी चलाउने, काठमाडौँमा एकैदिन १३८ जना कारबाहीमा

ट्राफिक उपत्यकामा ४ हजार ११ जना सवारी चालकलाई कारबाही गरेको छ ।

शुरु भयो इन्द्रजात्रा, वसन्तपुरमा इन्द्रध्वजोत्थान (तस्बिरहरू)

इन्द्रजात्रा आजदेखि शुरु भएको छ ।

कास्कीका ३९ सुकुम्वासीले पाए पहिलो पटक लालपुर्जा

भूमि समस्या समाधान आयोगले उनीहरूलाई लालपुर्जा उपलब्ध गराएको हो ।

कस्तो रहला आजको मौसम ?

देशका विभिन्न भागमा आज बिहानैबाट वर्षा भइरहेको छ ।

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार आरोपमा जाहेरी

क्रिकेटर लामिछानेविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको हो ।

अमेरिकाबाट गाँजा पार्सल आएपछि…

यसपटक झण्डै दुई किलो गाँजा त्यसैगरी हुलाक हुँदै नेपाल भित्रिएको छ ।

अस्पताल ढिलो जाँदा डेङ्गुकै कारण मृत्युसमेत हुनसक्छ : डा. सुवास पन्त (भिडिओसहित)

कोरोनाभाइरसले धेरै समय सताएकाे काठमाडौँलाई अहिले डेङ्गुले तर्साइरहेको छ ।

लागू औषध काराेबारमा संलग्न १५ जना पक्राउ

ब्युरोले काठमाडौँका विभिन्न स्थानबाट दुई केजी गाँजा सहित ३ जनालाई पक्राउ गरिएको जनाएको छ...

सुरक्षित यात्राका लागि गण्डकी प्रदेश सरकारलाई सुझाव पत्र

पोखरा । गण्डकी प्रदेशमा क्रियाशील विभिन्न अभियानकर्ताहरूका तथा संघ संस्थाहरूले सुरक्षित यात्राको अधिकारका लागि...

८२ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ । उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको ट्राफिक चेकिङमा विभिन्न विद्यालय तथा कलेजका...

अज्ञात रोगले मर्न थाले चौंरी

दुई वर्षदेखि छ वर्ष उमेर समूहका पशुमा यो रोग देखा परेको छ ।

अब समाजले भन्ने छैन ‘छोरीले केही गर्न सक्दैनन्’ भनेर !

एउटा जमाना थियो, जत्तिबेला सन्तानका रूपमा छोरी पाउँदा/जन्माउँदा स्वयम् बुवाआमा नै दुखी हुन्थे ।

छोरी मात्रै पाएर परिवार नियोजन गरे ५० हजार पुरस्कार

छोरी जन्माएर परिवार नियोजन गरेको प्रमाण दिए ५० हजार दिइनेछ ।

भदौ २१ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

कुनै कुराले मनमा शान्ति छाउनेछ ।

पर्यटनमन्त्रीले थुनाएका सुरक्षा गार्ड गुरुङ रिहा

गुरुङलाई प्रशासनले सोमबार साँझ नै रिहा गरेको हो ।

‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा राज्य संवेदनशील हुनुपर्छ’

विराटनगर । राज्य संवेदनशील नभएसम्म जलवायु परिवर्तन र यसको असर न्यूनीकरण गर्न नसकिने सरोकारवालाहरूले...

किन खस्कियो कक्षा १२ को नतिजा ?

बोर्डका अनुसार कक्षा १२ को नतिजामा एक लाख अठासी हजार चार सय १० जना...

समावेशी आयाेगले भनेजस्तै आरक्षण प्रणाली अन्त्य गर्ने बेला भएकाे हाे ?

राष्ट्रिय समावेशी आयोगले सरकारी सेवामा आरक्षणको व्यवस्था जतिसक्दो छिटो अन्त्य गर्नुपर्ने/हटाउनुपर्ने निष्कर्षको प्रतिवेदन तयार...

आरक्षण प्रणाली अहिल्यै हट्नुहुन्न : दलित आयाेग

काठमाडाैँ । राष्ट्रिय दलित आयाेगले अहिल्यै आरक्षण प्रणाली हट्न नहुने बताएकाे छ । आयोगका...