समाज

मूर्ति विसर्जन र जल भर्ने क्रममा बर्सेनि मानिसको मृत्यु, छैन सुरक्षा व्यवस्था

विसं २०७७ असोजमा पनि कोटहीमाई–५ स्थित सोही ठाउँमा डुबेर अर्को एकजनाको मृत्यु भएको थियो...

जाजरकोटमा मकै भित्र्याउँदै, दसैँ मनाउदै

गाउँमा पहिले जस्तो पिङ लगाउने, मेला जाने अवस्था कम हुँदै गएको उनको बुझाइ छ...

नक्कली नोटले चुरोट किन्दा फन्दामा परे भारतीय नागरिक, ३१ हजार नक्कली नोट बरामद 

उनलाई आज जिल्ला प्रहरी कार्यालय सिरहाले सार्वजनिक गरेको हाे ।

मौलिकता खस्किँदै जान थालेको सखिया नृत्य

हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् ।

युरोप, अमेरिका पुग्छ सिगानाको अकबरे खुर्सानी

अकबरे खुर्सानीको स्वदेश र विदशेमा माग बढ्दै गएपछि स्थानीय किसान सुरेन्द्र खड्का र शिव...

सङ्खुवासभामा नुहाउन गएका बाबु–छोरा बेपत्ता

उनीहरू घर नफर्किएपछि आज आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

खड्ग जात्रा (भिडिओ)

ललितपुर । ललितपुरको पाटन दरबार क्षेत्रमा सञ्चालन हुने पायः खड्ग जात्रा अन्तर्गत मंगलबार महालक्ष्मी...

चितवनमा भित्रिए च्याङ्ग्रा, व्यवसायीलाई बेच्न मुस्किल

कोभिड–१९ महामारीपछि च्याङ्ग्रा झन् महँगिएको व्यवसायी बताउँछन् । 

दसैँमा सुनसान काठमाडौं उपत्यकाका सडक

गाडीको चाप घटे पछि काठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् ।

हड्डी घाँटीमा अड्किएर एक जनाको मृत्यु

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

आज विश्व पशु दिवस, संरक्षणमा चुनौती

तिहारमा विशेष गरी पशुको महत्व बढी छ ।

पूर्वी रुकुमका दुई मगरको पिडा : अबका मान्छेले त यो डालो नाम्लो के हो भन्ने पनि चिन्दैनन् होला

ढोरपाटन । सोमबार साँझतिर पश्चिम बागलुङको बुर्तिबाङ बजारमा डालो आयो, डालो आयो ! मिलाएर...

भद्रकालीमा सवारी पूजा गर्नेको भीड (फोटो/भिडिओ)

काठमाडौँको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ ।

सभाखोलामा नुहाउन गएका बाबु-छोरा बेपत्ता

उनीहरू घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !

खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो ।

मनाङमा गाडी गुड्ने काठेपुल (तस्बिरहरू)

मनाङमा गाडी गुड्ने काठेपुल बनाउन स्थानीयहरू अग्रसर भएका छन् ।

टीकाको दिन पानी पर्ने, यस्तो छ तीन दिनको पूर्वानुमान

यो वर्षको दसैँमा पानी पर्ने भएको छ ।

असोज १८ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बडादसैँको नवौँ दिन : आज महानवमी पर्व मनाइँदै

आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

दसैँ : कोही टन्न खाँदै, कोही भोकभोकै रन्थनिँदै

नचाहिँदो ठाउँमा पैसाको खोला बगाउन त हामीहरू अब्बल छौँ ।