लुम्बिनी

लुम्बिनी प्रदेश : नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्...

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ?

काठमाडौँ । लुम्बिनी प्रदेशमा आइतबार (आज) मन्त्रिपरिषद् विस्तार हुँदैछ । गठबन्धन दलहरूले मन्त्रीको नाम...

सिमानामा फेरि लुटिन थाले नेपाली

नेपालगन्ज । भारतका विभिन्न सहरबाट मजदुरी गरेर दशैँलगायतका चाडपर्व मनाउन स्वदेश फकिरहेका नेपाली फेरि सीमाक्षेत्रमा...

सीता भण्डारी मृत्यु प्रकरण : तीन जना पुर्पक्षका लागि जेल चलान

रुपन्देही । तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई...

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोडको प्रतिस्थापन बजेट [पूर्णपाठ]

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको प्रतिस्थापन बजेट...

कृष्णनगरमा झाडापखालाले २ जनाको ज्यान लियो, २ सयभन्दा धेरै बिरामी

कपिलवस्तुको कृष्णनगरमा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ भने दुई सयभन्दा धेरै बिरामी...

लुम्बिनी प्रदेश : प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याइँदै

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउने तयारी गरेको छ ।...

रुकुम पूर्वको कांग्रेस सभापतिमा रोका निर्विरोध

काठमाडौँ । नेपाली कांग्रेसको रुकुम पूर्वको सभापतिमा केशरमान रोका सर्वसम्मत चयन भएका छन् ।...

खसीबोकाको खरिद मूल्य निर्धारण

देउखुरी । दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत...

ट्रकको ठक्करले कलेज जान लागेका छोरा र पुर्‍याउन आएकी आमाको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा आमा-छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मध्यराति पहिरो खस्दा तीन दिदीबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर भत्काउँदा भित्र सुतिरहेका तीन दिदीबहिनीको मृत्यु भएको छ ।

बुटवलका मेयरको दुखेसो- ‘समस्याको सम्बोधन गर्न जाँदा पटमूर्खहरूले हात हाले’

काठमडौँ । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले स्थानीयहरूको समस्याको सम्बोधनका लागि जाँदा उनीहरूबाटै...

बँदेललाई थापेको विद्युतीय पासोमा परेर एकै परिवारका तीनको मृत्यु

पासो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

पौडेलको प्रश्न- मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्ने सरकारले के गर्छ ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव विष्णुप्रसाद पौडेलले सरकार जनताको समस्यासँग बेखबर...

पोखरेलविरुद्ध वलीको उजुरी, प्रहरीले दर्ता गर्न नमानेको आरोप

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशकी सांसद विमलाकुमारी वलीले प्रदेशका तत्कालीन...

भेरी अस्पतालमा शिशु मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको लापरवाही देखिएको निष्कर्ष

समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोही अनुसारको प्रतिवेदन बुझाएको छ ।

‘एमसीसीबारे सरकारको रङ्गीबिरङ्गी प्रतिक्रिया छ, एमाले राष्ट्रियताको पक्षमा उभिन्छ’

प्रधानमन्त्रीको बोली अर्कै छ, प्रचण्डजी अरु नै केही भन्नुहुन्छ । माधव नेपालजीको प्रतिक्रिया अर्कै...

सिस्नेखोलाले कार बगाउँदा चार महिलाको मृत्यु, घाइते चालकको उद्धार

रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा कारलाई बाढीले बगाएको थियो ।

पहिरोले घर पुरिँदा ९ वर्षीया बालिकाको मृत्यु, तीन घाइते

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको...

देवदहमा पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पक्की पुल भासिएपछि वैकल्पिक व्यवस्था नभएका कारण सडकमा सवारी आवागमन रोकिएको प्रवक्ता थापाले बताए...

1 2 39 40 41 61 62