लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ९५ करोडको प्रतिस्थापन बजेट [पूर्णपाठ]

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको प्रतिस्थापन बजेट सार्वजनिक गरेको छ । सरकारले चालुतर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पुँजीगततर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ बजेट ल्याएको छ ।

त्यस्तै स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख रकम ल्याएको छ भने अघिल्लो सरकारले ल्याएको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाएको छ ।

प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले बुधबार प्रदेशसभामा एमालेको बहिष्कारका बीच मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम हटाउँदै प्रतिस्थापन बजेट प्रस्तुत गरेका थिए ।

भदौ १ गतेदेखि विरोधको क्रम जारी राखेको नेकपा एमालेले सरकारले जबरजस्ती बजेट ल्याउन थालेपछि बैठक बहिष्कार गरेको थियो ।

पूर्णपाठ:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *