कोशी
विराटनगरको उपमेयरमा गठबन्धनको दलबाटै बागी उम्मेदवार
विराटनगर महानगरमा गठबन्धनबाटै बागी उम्मेदवारी दर्ता भएको हाे ।
धरानमा एमालेको बागी उम्मेदवार
विराटनगर । धरान उपमहानगरपालिकामा नेकपा एमालेकी मञ्जु भण्डारीले मनोनयन दर्ता गरेकी छिन्। यसअघि उपमेयर...
ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत हटाइए
सोमवार आयोगले सूचना जारी गर्दै पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतलाई हटाएको जानकारी...
विराटनगरको मेयरमा एमालेका थापा र उपमेयरमा कार्की मनोनयन दर्ता
ढल निकास, फोहर मैला व्यवस्थापन, डुबान समस्या समाधान, शिक्षा स्वास्थ्य र व्यवस्थित सहर निर्माणको...
विराटनगर मेयरका उम्मेदवार थापाले भने, ‘गठबन्धन भनेको काले मिलेर खाउँ भाले हो!’
विराटनगर । नेकपा एमालेका युवा नेता सागर थापाले आज वैशाख १२ गते विराटनगर महानगरपालिको...
अस्तव्यस्त बन्यो विराटनगर महानगरपालिकाकाे मनाेनयन दर्ता स्थल
विराटनगर । विराटनगर महानगरपालिकास्थित मनोनयन दर्ता स्थल अस्तव्यस्त बनेको छ। उम्मेदवार टुङ्गाे लगाउने प्रक्रयामा...
गठबन्धनको तर्फबाट विराटनगरकाे प्रमुख उपप्रमुखमा मनाेनयन दर्ता
विराटनगर । गठबन्धनको तर्फबाट विराटनगरको प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता भएको छ। गठबन्धनका तर्फबाट...
लोसपाद्वारा विराटनगर महानगरका मेयर उपमेयरको उम्मेदवारी दर्ता
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले विराटनगर महानगरपालिकाका मेयर र उपमेयरसहित अधिकांश वडामा उम्मेदवारी दर्ता...
विराटनगरमा कांग्रेस (विपी)का गौतम र ओझाद्वारा मनोनयन दर्ता
चुनाव चिन्ह करूवा रहेको यो पार्टीले विराटनगरमा मेयर र उपमेयरमा मात्र उम्मेदवारी दिएको हो...
कांग्रेसले इटहरीमा हेमकर्ण र धरानमा किशोरलाई बनायो उम्मेदवार
यसअघि पनि हेमकर्ण पौडेल मेयरका आकांक्षी थिए ।
को हुन् विराटनगरमा मेयरको टिकट पाएका कोइराला र थापा
राजनीतिकसँगै पारिवारिक सम्बन्ध भएका नागेश कोइरालालाई डा. शेखरको बलमा उम्मेदवार बनाइएको छ ।
विराटनगरको मेयरमा कांग्रेसबाट नागेश कोइरालाले पाए टिकट
नागेश नेता डा. शेखर कोइरालानिकट मानिन्छन् ।
एमालेले विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीलाई उठाउने
विराटनगर महानगरपालिकामा एमालेले उम्मेदवार टुङ्गो लगाएको हाे ।
सिटी रिक्सा चालकले दिए वडाध्यक्षमा उम्मेदवारी
आफू दुःखमा परेका जनताको सेवा गर्न वडाध्यक्ष बन्न लागेको उनको भनाई छ ।
मालपोत अधिकृत अख्तियारको नियन्त्रणमा
फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको...
विराटनगरमा पहिलो मनोनयन दर्ता स्वतन्त्र वडाध्यक्ष वाग्लेको
०७४ सालको निर्वाचनमा उनी ८८५ मत पाएर विजयी भएका थिए ।
मनोनयन शुरु भइसक्दापनि प्रदेश १ मा कांग्रेसले टुङ्ग्याएन उम्मेदवार
कांग्रेसले अझै उम्मेदवार को बनाउने भनेर निर्णय गर्न सकेको छैन ।
एमाले इलाम नगर कमिटीले नै दियो सामूहिक राजीनामा, अन्य पालिकामा के भए उम्मेदवार ?
एमाले इलाम नगर कमिटीका २३ जनाले सामूहिक राजीनामा दिए ।
विराटनगरमा मनोनयन दर्ताको तयारी
निर्वाचन आयोगले मनोनयन दर्ताको समय बिहान १० बजेदेखि शुरु गरेको छ ।
यी हुन् एमालेबाट छानिएका मोरङका १६ पालिकाका प्रमुख, महानगर भने बाँकी
विराटनगर । विराटनगर महानगरपालिका र बेलवारी नगरपालिका मध्ये १६ वटा पालिकामा एमालेले उम्मेदवार टुङ्गो...

