कोशी

विराटनगरमा महिला संघ आन्दोलित, प्रमुख र उपप्रमुखमध्ये एकमा महिला अनिवार्य (तस्बिरहरू)

महिलाहरूले सामूहिक राजीनामा दिने चेतावनीसमेत दिएका छन् ।

एमालेले प्रदेश १ काे धरान र ईटहरीकाे उम्मेदवार टुङ्यायाे

बिराटनगर । प्रदेश १ को दुई उपमहागरमा एमालेले उम्मेदवार टुंगो लगाएको छ। साँझ नेकपा...

धनकुटाका तीन पालिकामा कांग्रेसले दियो उम्मेदवार

धनकुटा । नेपाली कांग्रेसले धनकुटा नगरपालिकाको मेयरमा दिनेश राईलाई उठाउने निर्णय गरेको छ। बैशाख...

ताप्लेजुङमा गठबन्धनप्रति समाजवादीको तिक्तता (प्रेस विज्ञप्तिसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले ताप्लेजुङमा गठबन्धन दलहरूप्रति आपत्ति व्यक्त गर्दै प्रेस विज्ञप्ति सार्वजनिक...

धनकुटामा कांग्रेस ५ र माओवादीले २ पालिका बाँड्ने

विराटनगर । धनकुटामा नेपाली कांग्रेस र नेकपा माओवादीले पालिका बाँडफाँड गर्ने सहमती गरेका छन्...

गृह मन्त्रालयले माग्यो मनोनयनका समयको सुरक्षा प्रबन्ध

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका समयलाई मध्यनजर गर्दै सुरक्षा...

एमालेले दमक र विर्तामोडमा महिला मेयर उठाउने

विराटनगर । नेकपा एमालेले बिर्तामोड र दमकमा मेयरमा दुई महिला उम्मेदवार अघि सारेको छ।...

मोरङका यी पालिका हरुमा एमालेले उम्मेदवार टुङ्ग्यायो

विराटनगर । नेकपा एमाले मोरङले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि...

संखुवासभामा गठबन्धन बिच सात पालिकामा तालमेल, तीन पालिकामा मित्रवत प्रतिस्पर्धा हुने

विराटनगर । संखुवासभामा सातवटा पालिकामा मात्र सत्ता गठबन्धनका दलहरु बिच चुनावी तालमेल हुने भएको...

जसपा संघीय परिषद सदस्य यादवद्वारा पार्टी परित्यागकाे घाेषणा

विराटनगर । जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य उमेश यादवले पार्टी परित्यागकाे घाेषणा गरेका...

गठबन्धनले महिलाको अधिकार कुण्ठित गर्नेमा चिन्ता

धरान । धरानका महिलाले निर्वाचनमा गठबन्धनले महिलाको संवैधानिक अधिकारलाई कुण्ठित गर्न लागेको आरोप लगाएका...

पाख्रीबासको मेयरमा एमालेबाट भीम राई सर्वसम्मत 

उनी दोस्रो जनआन्दोलन २०४६ सँगै सक्रिय राजनीतिमा लागेका हुन् ।

मेयर हारेका यादव विराटनगरको उपमेयरमा सिफारिस

उनले ०७४ को स्थानीय तह निर्वाचनमा १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।...

६३ जनप्रतिनिधिसहित विराटनगरका १४ वडा अध्यक्षले राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाबाट ६३ जना जनप्रतिनिधिले राजीनामा दिएका छन्। विराटनगर महानगरपालिकाका अनुसार वडा...

विर्तामोड नगरका २८ जनप्रतिनिधिले दिए राजीनामा

आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि वैशाख ११ गते मनोनयन दर्ता गर्नुअघि बहालवाला...

गृह मन्त्रालयले किराँत जनवादी वर्कर्सका कार्यकर्ता रिहाइ गर्ने

काठमाडौँ । गृह मन्त्रालयले किराँत जनवादी वर्कर्स पार्टीका नेता कार्यकर्ता रिहाइ र मुद्दा फिर्ता...

सट्टाबाजीमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ

उनीहरू उपर सट्टाबाजी कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप अनुमति प्राप्त गरी...

चुनावको घोषणापत्र बेचेर लाख कमाई !

स्वतन्त्र उम्मेदवारले बनाएका घोषणापत्र पढ्ने मात्रै होइन, किनेका छन् पोखरेलीले ।

जनतासँग माफी माग्दै राजीनामा दिए वडाध्यक्ष न्यौपानेले

विराटनगर महानगर -११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

सट्टाबाजीमा संलग्न दुईजना पक्राउ

विराटनगर । विराटनगरमा सट्टाबाजीमा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ। भारतमा भइरहेको इण्डियन...

1 2 114 115 116 236 237