ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत हटाइए

काठमाडौँ । निर्वाचन आयोगले ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृतलाई हटाएको छ ।

सोमवार आयोगले सूचना जारी गर्दै पाथिभरा याङवरक गाउँपालिकाका निर्वाचन अधिकृत युवराज महतलाई हटाएको जानकारी दिएको हो ।

आयोगले उनको ठाउँमा आजै महालेखा परीक्षकको कार्यालयका छविन्द्र बेल्वासेलाई निर्वाचन अधिकृत पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *