पत्रपत्रिकाबाट

चीनबाट स्वास्थ्य सामग्री र भारतबाट औषधि ल्याइने

चैत ३०, काठमाडौं । छिमेकी भारत र चीनले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि...

एनसेलको ‘न्यु इयर अफर’ : २० रुपैयाँमै २५० एमबी डेटा, पहिला प्रयोग पछि शुल्क

चैत्र २९, काठमाडौं । एनसेलका ग्राहकले अब नयाँ वर्ष २०७७ को नयाँ अफर ल्याएको...

कोरोनाविरुद्धको लडाइँमा नेपाल एक्लो छैन, चीनले सक्दो सहयोग गर्छ : राजदूत होउ

चैत २४, काठमाडौं ।  चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा नेपाल मात्र...

भारतले लगायो परीक्षण किट्स निर्यातमा रोक, नेपालमा प्रभाव

चैत २३, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि बिरामीको स्वास्थ्य...

स्वास्थ्य सामग्री खरिद प्रकरण : प्रधानमन्त्री नै गुमराहमा

चैत २२, काठमाडौं । स्वार्थ समूहको प्रभावमा आफूलाई छक्याएर स्वास्थ्य सामग्री खरिद सम्झौता गरेकामा...

लकडाउनमा प्रहरीलाई दैनिक १३ हजार फोन, २८ सय पक्राउ

चैत १७, काठमाडौं । कोरोना र लकडाउनसम्बन्धी जिज्ञासाले प्रहरीको हटलाइन दिनभर व्यस्त हुन थालेको...

कोरोना महामारी : क्यूआर ६५२ का यात्रु खै ?

चैत १६, काठमाडौं । फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं उत्रिएको क्यूआर ६५२ मा एक...

चीनबाट स्वास्थ्य सामग्री पर्सि नेपाल आइपुग्‍ने

चैत १४, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) रोकथाम, परीक्षण र उपचारमा अत्यावश्यक स्वास्थ्य उपकरण...

लकडाउनमा के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

चैत ११, काठमाडौं । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौती देखिएको अवस्थामा कर्फ्यु लगाइन्छ । सुरक्षाबाहेक...

कोरोना प्रकोप : देशभर साताव्यापी ‘लकडाउन’, अग्निपरीक्षामा देश

चैत ११, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन...

कोरोना रोक्न ‘चिनियाँ मोडल’ अपनाउने तयारी थाल्दै सरकार

चैत १०, काठमाडौं । सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न चिनियाँ मोडलको तयारी थालेको...

सबै सीमा नाका बन्द, सामान आपूर्ति भने नरोकिने, सेल्फ क्वारेनटाइनमा कसरी बस्ने ?

चैत १०, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका...

आजदेखि ग्यास सहज, उपत्यकाका यी २२ ठाउँबाट गरिदैछ बिक्री

चैत ९, काठमाडौं । राजधानीमा आइतबारदेखि ग्यासको अतिरिक्त बिक्री केन्द्र (आउटलेट) सञ्चालन हुँदै छ...

कोरोना प्रकोप : नाकाहरूमा जोखिमपूर्ण आवागमन, के छ खबर परदेशीको ?

चैत ९, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका...

जो इटाली फर्कन चाहँदैनन्

पोखरा । फेवातालको आडैमा बसेर दुई इटालियन महिलाले एक नेपाली व्यवसायीसँग सल्लाह मागे, ‘सिक्लेस...

कोरोना सन्त्रास : अत्यावश्यकबाहेक सबै सेवा बन्द, निजी क्षेत्रको भूमिका किन कमजोर ?

चैत ८, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमण रोकथामका...

कोरोना सन्त्रास : आवश्यक परे ‘लकडाउन’ गर्न मोडालिटी बनाइँदै, सार्क सहकार्यमा ओली सक्रिय

चैत ७, काठमाडौं । आज राजधानी काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विश्वभर फैलिएको कोरोना संक्रमणबारे सरकारले...

मुलुकभर कोरोनाकाे सन्त्रासः अत्यावश्यक नभई बाहिर ननिस्कनु, २५ जना भन्दा बढि भेला नहुनु

चैत्र ६, काठमाडौं । आज प्रकाशित पत्रपत्रिकाले सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन अपनाएको उच्च...

युरोप बन्द : अन्योल र त्रासमा नेपाली, कोरोना परीक्षणमा साधन अभाव, नेपालमै बन्यो स्यानिटाइजर

चैत ५, काठमाडौं । आज राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विविध विषयका समाचारलाई फ्रन्टपेजमा प्रकाशित गरेका...

क्याम्पबाहिर निस्कँदा कतारबाट फर्काइए २५० नेपाली

चैत ४, काठमाडौं । कतारको औद्योगिक क्षेत्र (सनैया) मा बस्ने पोखराका अनिलकुमार सुनार शुक्रबार...

1 2 67 68 69 96 97