समाचार
त्रिविका सहायक डीन बौवालाल साह निलम्बित
फागुन ८, काठमाडौँ । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन...
‘महिन्द्रा उदय’ एकल अटो प्रदर्शनी हुँदै
फागुन ८, काठमाडौँ । ‘महिन्द्रा उदय’ एकल अटो प्रदर्शनी हुने भएको छ । महिन्द्राका...
‘प्रधानमन्त्री भ्रष्टाचारीका लागि काम गर्छन् भन्ने प्रमाणित भयाे’
फागुन ८, काठमाडौँ । प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका...
माग पूरा नभए आन्दोलन गर्ने चेतावनी
फागुन ८, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले आफ्ना माग पूरा नगरे आन्दोलन...
ओपो ए ७ र एथ्रीएस अब नयाँ मूल्यमा उपलब्ध
फागुन ८, काठमाडौं । स्मार्टफोन ब्राण्ड ओपोले नेपालमा दूई लोकप्रिय मोडलमा मूल्य समायोजनको घोषणा...
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
फागुन ८, भक्तपुर । भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ...
घेदुङद्धारा पौडेल सम्मानित
फागुन ८, धरान । नेपाल तामाङ घेदुङ सुनसरीले प्रा.डा. केदार प्रसाद पौडेललाई विशेष सम्मान...
आइएमई र मुक्तिनाथ बैंक बिच बैंकान्सुरेन्स सम्झौता
फागुन ८, काठमाण्डौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेड बिच...
‘लुटेर खान प्रोत्साहन गर्ने गीत जनताले मन नपराएपछि युट्युबाट हटाए’
फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुटेर खान प्रोत्साहन गर्ने गीतलाई...
ईनरुवामा विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु
फागुन ८, ईनरुवा । प्रथम राष्ट्रपति रनिङ सिल्ड नगर स्तरीय खेलकुद प्रतियोगिता सुनसरी सदरमुकाम ईनरुवामा...
आगामी ३ महीना सम्ममा लेखा परीक्षण गराउन निर्देशन
फागुन ८, काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले लेखापरीक्षण हुन बाँकी रहेका सङ्गठित संस्थाको...
घूस लिन्यालाई त कारवाही, दिन्यालाई के गर्ने महोदय ?
फागुन ८, काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको एउटा दिब्योपदेश छ ‘घूस लिन्या र...
फुटबल टोलीका मुख्य प्रशिक्षक योहान बिहीबार नेपाल आउने
फागुन ८, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिन बिहीबार...
‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित
फागुन ८, काठमाडौँ । राष्ट्रियसभाले ‘कर्मचारी समायोजन विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ...
काठमाडौँलाई पाखा लगाउँदै अत्तरिया डिपीएलको फाइनलमा
फागुन ८, काठमाडौँ । सिवाईसी अत्तरिया धनगढीको फाप्ला क्रिकेट मैदानमा जारी तेस्रो संस्करणको...
फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)
फागुन ८, काठमाण्डौँ । अमेरिका तथा अष्ट्रेलिया जानका लागि गरिने झुटो बिहेको कथामा...
एक ट्याक्सी चालक, जसले भेटिएको साढे तीन लाखको गहना प्रहरीलाई बुझाए
फागुन ८, काठमाडौँ । एक ट्याक्सी चालकले यात्रुले आफ्नो ट्याक्सीमा छुटाएको सुनका गहना...
लागू औषध सहित छ जना पक्राउ
फागुन ८, सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज १० ग्राम ७० मिलिग्राम ब्राउन...
कांग्रेस सभापति देउवालाई १५१ किलोको मालाले स्वागत
फागुन ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिमरामा...
‘भ्रष्टाचारको त्यान्द्रो समात्दै गएको त अख्तियारमै पुगेछ’
फागुन ८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३...

