भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

 

फागुन ८, भक्तपुर । भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

काभे्रको नालाबाट भक्तपुर तर्फ आउँदै गरेको बा ५ ख ७७ ४७ नं को टिपरले चाँगुनारायण नगरपालिका–९ ताथलीमा आज दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ । 

null

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =