फिल्म ‘कागजपत्र’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

 

फागुन ८, काठमाण्डौँ । अमेरिका तथा अष्ट्रेलिया जानका लागि गरिने झुटो बिहेको कथामा आधारित फिल्म ‘कागजपत्र’को ट्रेलर आज सार्वजनिक गरिएको छ । 

अपिल बिष्टले निर्देशन गरेको उक्त फिल्ममा दिनानु बढ्दै गईरहेको अमेरिका तथा अष्ट्रेलिया प्रतिको मोहलाई झुटो बिवाह गरी कसरी ति देशहरुमा जाने गरिन्छ भन्ने बिषय बस्तुलाई उक्त फिल्ममा देखाउन खोजिएको छ । फिल्म ‘कागजपत्र’ मा मुख्य भूमिकामा नाजिर हुसेन, शिल्पा मास्के, सरिता गिरी, भोलाराज सापकोटाले निर्वाह गरेका छन् 

null

खिलेन्द्र तिमिल्सिना, मुकेश रेग्मी र प्रजापति सिवाकोटीको लगानी रहेको उक्त फिल्ममा बसन्त सापकोटा, संगीत सापकोटा, हर्कुलस बस्नेतको संगीत रहेको छ । साथै उक्त फिल्मको प्रर्दशन मिति भने आगामी चैत्र ८ गते तय भएके छ । 

ट्रेलर हेर्नुहाेस् 

 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *