कांग्रेस सभापति देउवालाई १५१ किलोको मालाले स्वागत
२०७५ फागुन ९ गते

फागुन ८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सिमरामा १५१ किलोको मालाले स्वागत गरिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवालाई बुधबार बिहान जितपुर–सिमरा उपमहानगरपालिकाका कांग्रेस नगर सभापति श्यामबाबु गुप्ताले १ सय ५१ किलोको माला लगाइदिएर स्वागत गरेका हुन् ।
null
कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुंगटाको लगानीमा वीरगञ्जमा खुलेको होटल दियालोको उद्घाटन गर्नका लागि सभापति देउवा आज बिहान सिमरा पुगेका हुन् ।
२०७५ फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित








