समाचार

धरानको मेयरमा एमालेबाट ११ सिफारिस, इटहरीमा आधा दर्जन (सूचीसहित)

प्रदेश १ का दुई उपमहानगरमा एमालेबाट प्रमुख र उपप्रमुखमा समान आकांक्षी देखिएका छन् ।

२० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी

सरकारले २० वर्ष पुराना गाडीलाई फेरि सञ्चालन गर्न दिने तयारी गरेको छ ।

नेपाली सेनाले माग्यो उपप्राध्यापकदेखि भान्छेसम्म (सूचनासहित)

सेनाले विभिन्न पदमा ६९ जना माग गर्दै दरखास्त खुला गरेको हो ।

‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता

०७४ सालको निर्वाचनमा ४० प्रतिशत मत ल्याउने देउवा हाल प्रधानमन्त्री छन् ।

म्यानचेस्टर सिटी र लिभरपुलको रोमाञ्चक बराबरी

सिटी र लिभरपुलले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।

चैत २८ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज रोकिएका अधुरा कामहरू बन्नेछन्, मनमा उमङ्ग छाउनेछ ।

एनआईसी एशियाका सीईओ न्यौपाने ‘म्यानेजर अफ द इयर’बाट सम्मानित

काठमाठौँ । व्यवस्थापनकर्मीहरूको सम्मानित एवम् सर्वोच्च निकाय नेपाल व्यवस्थापन संघ (म्यान)ले नेपालको व्यवस्थापन क्षेत्रमा...

यूक्रेनी डिनिप्रो विमानस्थलमा रुसी आक्रमण

अधिकारीहरूले आक्रमणबाट पीडित भएकाहरूबारे जानकारी दिन सूचना सङ्कलन भइरहेको बताएका छन् ।

ज्योति विकास बैंककाे एटीएम घान्द्रुकमा

काठमाडौँ । ज्योति विकास बैंकले चैत्र २७ गते बाट चर्चित पर्यटकीय स्थल घान्द्रुककास्कीमा पहिलो...

बिस्काः जात्रामा ढुंगामुढा, २० जना घाइते

काठमाडाैँ । भक्तपुरकाे प्रसिद्ध बिस्काः जात्रामा ढुंगामुढा हुँदा २० जना घाइते भएका छन् ।...

उम्मेदवारी सिफारिस गर्दा कुनै रकम नलिन निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका विभिन्न पदका लागि उम्मेदवारको सिफारिस गर्दा पार्टीको...

बुद्ध एयरको बोर्डिङ पासमा अन्नपूर्ण केबलकारको आकर्षक छुट

काठमाडौँ । बुद्ध एयर र अन्नपूर्ण केबलकारबीच भएको सम्झौतामा बुद्ध एयरबाट पोखरा यात्रा गर्ने...

विराटनगरमा बालागुरु षडानन्दको प्रतिमा अनावरण

विराटनगर । विराटनगरमा आवाल ब्रम्हाचारी बालागुरु षडानन्द अधिकारीको प्रतिमाको अनावरण गरिएको छ । एक...

‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताइन् ।

रेमिट्यान्स वृद्धिका लागि पहल गर्न राजदूतहरूलाई अर्थमन्त्रीको निर्देशन

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिँदै यतिमा मात्रै सन्तुष्ट नभई अझै...

बलियो राष्ट्रिय शक्ति स्थापित हुन आवश्यक : महासचिव पोखरेल

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास, समृद्धि र स्थिरताका लागि...

आसन्न निर्वाचनमा महिला उम्मेदवारलाई प्राथमिकता दिन आग्रह

अधिकारकर्मी अधिवक्ता इन्दिरा आचार्यले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता जरुरी रहेकाेमा जोड दिइन् ।

‘अर्थमन्त्री जनार्दन शर्मालाई जेल सजाय हुनुपर्छ’

सरकारको नालायकीपनविरुद्ध कडा प्रतिवादमा उत्रनसमेत अध्यक्ष पौडेलले युवाहरूमा आह्वान गरे ।

सरकारले पेट्रोलियम पदार्थको वैज्ञानिक व्यवस्थापन गर्छ : मन्त्री बडू

पछिल्लो समय इन्डियल आयल कर्पाेरेशन (आइएसपी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भन्दै नेपाल...

दक्षिण कोरियामा एकैदिन १ लाख ६४ हजार बढीमा काेराना संक्रमण

हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार...