समाचार

सामाजिक सुरक्षा योजना शुभारम्भको खुशीयालीमा दीप प्रज्वलन

मंसिर ११, काठमाडौँ । सामाजिक सुरक्षा योजना आरम्भको खुशीयालीमा ट्रेड युनियनहरुले संयुक्त रुपमा दीप...

चितवनका मौरी किसान समस्यामा

मंसिर ११, भरतपुर । चितवनका मौरीपालक किसान समस्यामा परेका छन् । चितवनका मौरीपालक किसानलाई...

पदाधिकारी चयनमा राजनीतिक चलखेल नगर्न महासंघको आग्रह

मंसिर ११, काठमाडौं । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा योग्य र क्षमतावान पदाधिकारी...

रोजगारदाता र श्रमिकको सुरक्षित यात्रा सुरुः मन्त्री विष्ट

मंसिर ११, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिक र...

नेपालको विकासका लागि अमेरिकी सहयोग महत्वपूर्ण छ– अध्यक्ष दाहाल

मंसिर ११, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको शान्ति...

यो सरकार सिन्को भाँच्न होइन, देश बनाउनका लागि होः प्रधानमन्त्री

मंसिर ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सरकार देश विकास गर्न बनेको...

पत्रकार महासंघलाई आरती स्ट्रिपको २ लाख सहयोग

बिराटनगर, मंसिर ११ । नेपाल पत्रकार महासंघ मोरङको भवनलाई थप व्यवस्थितगर्न आरती स्ट्रिप प्रा.लि.ले...

भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबरा

मंसिर ११, काठमाडौँ । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशी र चोलेन्द्र शमशेर जबराको नाम सिफारिस...

कारले ठक्कर दिँदा बाटो हिँडिरहेका ७ जनाको मृत्यु, ४ जना घाइते

मंसिर ११, बेइजिङ । चीनको एक शहरमा कारले ठक्कर दिँदा बाटोमा हिँडिरहेका सात जनाको...

सरकारको लोकप्रियता मापन गर्ने बेला भएकोे छैनः ईश्वर पोखरेल

मंसिर ११, विराटनगर । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापन...

लागुऔषध दुव्यर्सनी हामी सबैको साँझा शत्रु हो : कानूनमन्त्री नरेश

मंसिर ११, सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लागुऔषध दुव्यर्सनी मानव समाजको...

सहकारीको ६६ लाख रकम हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ

मंसिर ११, दाङ । दाङको राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था...

फरार प्रतिवादी पक्राउ

मंसिर ११, ललितपुर । चार वर्ष देखि फरार प्रतिवादीलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ...

मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढ्यो

मंसिर ११, काठमाडौँ । पछिल्लो समय काठमाडौँ उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी साधन...

आग्लो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् फरार

मंसिर ११, दोलखा । जिरी नगरपालिका–९ ठूलोपातल सल्लेका ३५ वर्षीय तस्वीर तामाङले ३७ वर्षीया...

मंगल ग्रहको सतहमा पुग्यो रोबोर्टसहितको यान, खुल्ला त अर्बौं वर्ष पुरानो राज ?

मंसिर १०, काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगलग्रहमा जीवको सम्भावना, यसको उत्पति, पृथ्वीसँगको...

कैलालीमा बस दुर्घटना, २५ जना घाइते

मंसिर ११, धनगढी । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज बिहान ना६ख २८५४ नं...

सामाजिक सुरक्षा दिवसलाई प्रधानमन्त्री ओलीले नयाँ युग सुरुवातको सङ्ज्ञा दिए

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक सुरक्षा दिवसलाई नयाँ युगको सुरुवातको सङ्ज्ञा...

नेकपा सचिवालय बैठक आज बस्दै, कार्यविभाजनको गृहकार्य जारी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्यको कार्यविभाजनका लागि सोमबार बस्ने भनिएको सचिवालयको...

श्रमिकलाई पेन्सनसहितको सामाजिक सुरक्षा योजना सरकारले आज घोषणा गर्दै

काठमाडौ। सरकारले आजदेखि पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दैछ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा आज प्रधानमन्त्री...