समाचार

सुर्खेतमा गाडी दुर्घटना हुँदा १४ घाइते, पाँचको अवस्था गम्भीर

ती मध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाई रहेको छ ।

७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

स्थानीय निर्वाचनमा करिब एक करोड ७७ लाख मतदाताको अन्तिम नामावली प्रकाशित भएको छ ।

ललितपुर ग्यास विस्फाेट घटनाकाे छानबिनका लागि समिति गठन

उक्त औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा आज बिहान १० बजे उद्योगको फिलिङ प्लान्टमा विस्फोट...

अब नोकिया बार फोनहरुमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

काठमाडौँ । अब नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने...

राजनैतिक उपलब्धि रक्षाका लागि गठबन्धन : प्रचण्ड

आमसभामा पार्टीका सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टलगायत वक्ताले पनि समसामयिक राजनीतिका विषयमा बोलेका थिए...

निर्वाचनलाई शान्तिपूर्ण बनाउन गृहमन्त्रीले गरे सुरक्षा निकायसँग छलफल

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा विभिन्न सुरक्षा निकाय, गृह मन्त्रालय, रक्षा मन्त्रालय लगायतका...

थप १५ जनामा काेराेना संक्रमण, ३२ निकाे

हाल नेपालमा २ सय ९८ सक्रिय संक्रमित आइसाेलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अछामको चौरपाटीको अध्यक्षमा नेकपा एसबाट पत्रकार सिफारिस

पत्रकारद्वय कुँवरसहित गाउँपालिकाको अध्यक्षका लागि वर्तमान अध्यक्ष हर्क साउँद र बम धामी सिफारिस भएका...

नेपालले डब्लुएचओ महानिर्देशकलाई दाेस्राे कार्यकालका लागि सघाउने

भेटका क्रममा महानिर्देशक टेड्रोसले नेपाललाई डब्लुएचओको साथ निरन्तर रहने बताएका थिए ।

डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन

नेकपा (एमाले)ले भने पाँच स्थानीय तहमा विजयी गरेको थियो ।

१ करोड १९ लाख मतपत्रकाे छपाइ सम्पन्न

प्रवक्ता पौडेलले स्थानीय तहको निर्वाचन पर्यवेक्षण गर्नको लागि ४४ वटा राष्ट्रिय संस्थालाई प्रवेक्षण अनुमति...

बजेट बनाउन अर्थले तयार पार्‍याे १५ मन्त्रालयसँग छलफलको कार्यसूची

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणलाई तिव्रता दिएको छ...

भरतपुरकाे मेयरमा उम्मेदवारी दिन प्रदेशसभाबाट राजीनामा

सुवेदीले बिहीबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका हुन् ।

हेटौँडा उपमहानगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आज हेटौँडा उपमहानगरपालिका–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय...

नाबालिका बलात्कारका आरोपीलाई आठ वर्ष कैद आदेश

काठमाडौँ । बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपितलाई आज...

मारवाडी समुदाय भन्छ- ‘उम्मेदवार सिफारिसदेखि नै मानमर्दन भयो’

नेपाली कांग्रेसमा आबद्ध रहेका मारवाडी समुदायले स्थानीय तहको निर्वाचनमा अवमूल्यन गरेको भन्दै आपत्ति जनाएका...

मेलम्चीको पानी वितरणका लागि आवश्यक तयारी पूरा

काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले काठमाडौँ उपत्यकामा पानी वितरणका लागि आवश्यक तयारी पूरा...

दार्चुलाका छाङ्गरु र तिङ्कर मतदानकेन्द्रको हेलिकप्टरबाट निरीक्षण

काठमाडौँ । दार्चुलाको सबैभन्दा विकटको मतदान केन्द्र रहेको व्यासमा मतदानस्थल निरीक्षण गरिएको छ। जिल्ला...

एनएमबि बैंकले ल्यायो प्रदेशस्तरीय ‘कृषि कर्जा योजना’

काठमाडौँ । एनएमबि बैंकले प्रदेश स्तरीय ‘कृषि कर्जा योजना’ सुरु गर्ने घोषणा गरेको छ...

ताप्लेजुङमा गठबन्धनबीच पदीय भागबण्डामा तालमेल

काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सत्ता साझेदार दलहरुले पदीय भागबण्डाको टुङ्गो...