नेपाली सेनाले माग्यो उपप्राध्यापकदेखि भान्छेसम्म (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले उपप्राध्यापकदेखि भान्छेसम्म माग गर्दै आवेदन खुला गरेको छ । सेनाको बलाधिकृत विभागअन्तर्गत सैनिक कल्याणकारी महानिर्देशनालय जंगी अड्डाले विभिन्न पदका लागि आवेदन खुला गरेको हो ।

सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायमा रिक्त रहेका पदमा खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति गर्न लागिएको जंगी अड्डाले सूचना निकालेर उल्लेख गरेको छ । आजदेखि १५ दिनभित्रमा इच्छुकले आवेदन दिन सक्नेछन् ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *