समाचार

कैलालीको चुरेका नवनिर्वाचित अध्यक्ष बोगटीद्वारा सपथग्रहण

बोगटीले ३ हजार ३ सय ५ मत ल्याए भने सारुले ३ हजार २ सय...

ठूलो पार्टी भनेर फुर्ति नलाउनुस्, भोलि धुलोमा मिल्नुपर्ला : खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सही र कालजयी नीतिले मात्रै पार्टी...

मोरङको जहदामा नेपाली कांग्रेस निर्वाचित

मोरङको जहदा गाउँपालिकामा नेपाली कांग्रेसका जितेन्द्रप्राद साह निर्वाचित भएका छन् ।

जहाँ बा’को बदला छोराले लिए

नवीनले विजयलाई अवसरको रूपमा लिँदै नागरिकको हितमा काम गर्नुपर्ने बताए ।

बसन्त चौधरीलगायतका स्रष्टाले छिन्नलता गीत पुरस्कार पाउने

काठमाडौँ । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालका लागि ‘छिन्नलता गीत पुरस्कार’...

सिन्धुलीको मरिणमा गठबन्धन विजयी

मरिण गाउँपालिकामा माओवादी केन्द्रका विमर्श मोक्तान अध्यक्षमा विजयी...

सिन्धुलीको फिक्कलमा एमालेको विजय

फिक्कलको ६ वडामध्ये ४ वटामा एमाले र बाँकी १-१ वडामा माओवादी केन्द्र र कांग्रेस...

देउखुरीको गढवामा गठबन्धन विजयी

गढवाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल विजयी...

गर्भपात : यो तपाईंको गल्ती होइन

प्रसूती तथा स्त्रीरोग विशेषज्ञको हैसियतले मैले गर्भधारण गर्न कठिन भएका कयौँ दम्पतीहरू देखेकी छु ।...

ओखलढुंगा लिखुको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की नेकपा एमालेका मिलन विष्टलाई २८४ मतान्तरले पराजित गर्दै विजयी...

सुनसरीको देवानगञ्जमा जसपा विजयी

सुनसरीको देवानगञ्ज गाउँपालिकामा जनता समाजवादीले जित हाँसिल गरेको छ।

गण्डकीका १० पालिका प्रमुखः जोसँग हिजो हारे, उसैलाई आज हराए

हिजो आफूलाई हराएकै उम्मेदवारलाई आज आफैले हराएर विजयी...

कहाँ जान्छन् निर्वाचनमा प्रयोग भएका मतपेटिका ?

यो स्थानीय निर्वाचनमा २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

४३१ पालिकाकाे नतिजा आउँदा कांग्रेसले जित्याे २०२ पालिका

हालसम्मकाे नतिजाअनुसार सत्तारूढ नेपाली कांग्रेसले २०२ स्थानीय तह जितेकाे छ । 

काठमाडौँका १४ वडामा बालेनले अग्रता लिने अनुमान, अन्य वडामा प्रतिस्पर्धा कस्तो होला? (सूचीसहित)

त्यस्तै, बाँकी वडामा भने सिंह र बालेनको प्रतिस्पर्धा जारी छ...

गणनामा ढिलाइ भएपछि मतगणनास्थल थपिँदै

काठमाडौ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत कास्कीका पाँच पालिकामध्ये चार गाउँपालिकाको अन्तिम नतिजा...

झण्डै ५ सय पालिकाले ६ जेठबाट नयाँ जनप्रतिनिधि पाउने

पालिकाका मेयर वा अध्यक्षले जिल्ला न्यायाधीशबाट सपथ लिनुपर्ने व्यवस्था छ ।

देशभरका ४०४ स्थानीय तहको नतिजा सार्वजनिक, कहाँ कसले जिते (सूचीसहित)

देशभरका ४०४ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएकाे छ ।

गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

गोकर्णेश्वरका ९ वटा वडामध्ये ७ वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ...