फोटो

न्याय पाए पछि सर्वोच्च अदालतलाई ढोग्दै भारती शाह (तस्बिरहरू)

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएसँगै...

तस्बिरमा हेर्नुहोस् ओमानविरुद्ध नेपालको साहसिक ब्याटिङ

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ...

भक्तपुर पोटरी स्क्वायरमा पाला बनाउन भ्याइ–नभ्याई (तस्बिरहरू)

काठमाडौँ । तिहारको आगमनसँगै भक्तपुरको पोटरी स्क्वायरमा माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।...

एमालेको चियापान कार्यक्रममा प्रधानमन्त्री लगायत शीर्ष नेताहरूको बाक्लो उपस्थिति (तस्बिरहरू)

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दसैँ, तिहारलगायतका चाडपर्वको अवसर पारेर शुभकामना आदानप्रदान तथा...

एमालेको चियापान कार्यक्रममा उपस्थित भए देउवा (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान...

भ्रमण पूरा गरी फर्किए महासचिव गुटेरेस (तस्बिरहरू)

नेपालको चारदिने औपचारिक भ्रमण गरी संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका हुन् ।

प्यालेस्टिनी जनताको समर्थनमा शान्तिपूर्ण प्रदर्शन (तस्बिरहरू)

बृहत् नागरिक आन्दोलन र फोटो सर्कल द्वारा आज प्यालेस्टिनी जनताप्रति ब्यानर ऐक्यबद्धतामा शान्तिपूर्ण प्रदर्शन...

आम द्वन्द्वपीडित समुदायले गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मङ्गलवार आम द्वन्द्वपीडित समुदाय ले ललितपुर स्थित युन हाउस अगाडि ब्यानर लिएर...

१६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजबाट सुरु (तस्बिरहरू)

काठमाडौँ । फ्लोरी कल्चर एसोसिएसन नेपालले आयोजना गरेको १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी...

संयुक्त राष्ट्रसंघ अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज द्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियान...

मखमली टिप्न व्यस्त गुन्डुका किसान (तस्बिरहरू) 

तिहार नजिकिएसँगै गुन्डुका किसानलाई मखमली फूल टिप्न भ्याइनभ्याइ छ ।

महासचिव गुटेरेसद्वारा पाटन दरबार क्षेत्रको भ्रमण (तस्बिरहरू)

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन् ।

राष्ट्रपति, देउवा र ओलीसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता (तस्बिरहरू)

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर...

‘हत्यारालाई आममाफी, नागरिकमा रुवाबासी’ भन्दै संसद भवन अघि प्रदर्शन, करिब डेढ दर्जन अधिकारकर्मी पक्राउ (तस्बिरहरू)

काठमाडौँ । सङ्क्रमणकालीन न्याय निरूपणको माग गर्दै संसद भवन अघि विरोध प्रदर्शन गरेका मानव...

राष्ट्रसंघका महासचिव गुटेरेस नेपालमा (तस्बिरहरु)

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेका हुन् ।...

सराय खेल्दै र नाच्दै दसैँलाई बिदाइ गरिँदै (फोटोकथा)

काठमाडौँ । कोजाग्रत पूर्णिमाको दिनमा सराय खेल्दै र नाच्दै दसैँलाई बिदा गरिएको छ। पाल्पा...

नेपाली कांग्रेसको शुभकामना र चियापान सुरु (हेर्नुहोस् तस्बिरहरू)

काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा शुभकामना आदानप्रदान...

जाने हैन कुलेखानी ? (तस्बिरहरू)

दसैँ तिहारको बिदा सदुपयोग गर्न काठमाडौँबाट नजिकको गन्तव्यमा कुलेखानी ।

यो झिलिमिलीले तिहार आइसकेको भान हुन्छ (तस्बिरहरू)

धनमाथि धन कमाइ होस् भन्ने उद्देश्यका साथ तिहारमा लक्ष्मीलाई पुजेर झिलिमिली बत्ती बाल्ने गरिन्छ...

दसैँ नसकिँदै धान स्याहार्ने चटारो  (तस्बिरहरू)

दसैँको टीका थापेर कोजाग्रत पूर्णिमासम्म नकुरी पाल्पाका किसानहरू अहिले धान स्याहार्न खेतखेतमा व्यस्त देखिन्छन्।

1 2 9 10 11 63 64