१६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजबाट सुरु (तस्बिरहरू)

काठमाडौँ । फ्लोरी कल्चर एसोसिएसन नेपालले आयोजना गरेको १६ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आजबाट सुरु भएको छ ।

ललितपुरको जावलाखेलमा गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको हो ।

सो प्रतियोगिता आज बाट सुरु भई कार्तिक १८ गते सम्म सञ्चालन हुने छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =