भक्तपुर पोटरी स्क्वायरमा पाला बनाउन भ्याइ–नभ्याई (तस्बिरहरू)

काठमाडौँ । तिहारको आगमनसँगै भक्तपुरको पोटरी स्क्वायरमा माटोको पाला बनाउन भ्याइनभ्याइ भएको छ ।

तिहारमा माटोको पालको माग धेरै हुने भएकोले पनि सो क्षेत्रका प्रजपनीहरु माटोको पाला बनाउन निकै व्यस्त देखिन्छन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *