तस्बिरमा हेर्नुहोस् ओमानविरुद्ध नेपालको साहसिक ब्याटिङ

काठमाडौँ । आइसिसी टी–२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग ५ रनले पराजित भएको छ ।

बिहीबार कीर्तिपुरमा ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १४० रन जोड्न सक्यो ।

यससंगै नेपाल समूह ’ए’ को उपविजेतामै सीमित भएको छ ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *