न्याय पाए पछि सर्वोच्च अदालतलाई ढोग्दै भारती शाह (तस्बिरहरू)

काठमाडौँ । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएसँगै भारती मानन्धरले सर्वोच्च अदालतलाई ढोगेकी छन् ।

यससँगै उनले माइतीघरमा समर्थकको हातबाट जुश पिएर अनसन तोडिन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *