एमालेको चियापान कार्यक्रममा उपस्थित भए देउवा (तस्बिरहरू)

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

उक्त चियापान कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि सहभागिता जनाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *