आम द्वन्द्वपीडित समुदायले गरे प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मङ्गलवार आम द्वन्द्वपीडित समुदाय ले ललितपुर स्थित युन हाउस अगाडि ब्यानर लिएर प्रदर्शन गरेका छन् ।

उनीहरूले अन्तर्राष्ट्रिय मानवअधिकार कानुन , सर्वोच्च अदालतका आदेश र द्वन्द्वपीडितका सरोकार बमोजिम सङ्क्रमणकालीन न्याय ऐन तत्काल पारित गर भनी प्रदर्शन गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =