संयुक्त राष्ट्रसंघ अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाज द्वारा सञ्चालित आतंकवाद र युद्ध विरुद्ध अभियान अन्तर्गत गाजामा नागरिकहरूको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न माग गर्दै प्रदर्शन गरेका छन् ।

उनीहरूले हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरूको शिघ्र रिहाइका लागि पहल गर्न समेत माग गर्दै संयुक्त राष्ट्रसङ्घ अगाडि प्रदर्शन गरेका हुन् ।

शान्ति समाजका तर्फबाट राष्ट्रसंघका महासचिवलाई ज्ञापन पत्र बुझाएका छन् ।

तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *