प्यालेस्टिनी जनताको समर्थनमा शान्तिपूर्ण प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । बृहत् नागरिक आन्दोलन र फोटो सर्कल द्वारा आज प्यालेस्टिनी जनताप्रति ब्यानर ऐक्यबद्धतामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

पाटन दरबार स्क्वायरमा प्यालेस्टाइनलाई समर्थन गर्दै विभिन्न प्ले कार्डहरू सहित उभिएर उनीहरूले प्रदर्शन गरेका हुन् ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *