अन्तरराष्ट्रिय

काश्मिर आक्रमणले भारत र पाकिस्तानबीचको सम्बन्धमा लियाे नयाँ मोड

फागुन ३, नयाँ दिल्ली । भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई...

उम्मेद्वारी घोषणा गर्नु गल्ती भएको भन्दै थाइल्याण्डकी राजकुमारीद्धारा क्षमा याचना

फागुन १, बैङ्कक । थाइल्याण्डकी राजकुमारी उबोलरतनाले प्रधानमन्त्रीका लागि आफूले उम्मेदवारी घोषणा गर्नु गल्ती...

अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसकाे चेतावनी

फागुन १,मस्को । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको राजनीतिक विषयमा हस्तक्षेप गरेको भन्दै रुसले त्यसो...

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध आप्रवासी नेपालीद्वारा मुद्दा दायर

  माघ २९, काठमाडौँ । अमेरिकामा रहेका आप्रवासी नेपालीहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा...

दिल्लीको अर्पित होटेलमा आगलागी हुँदा १७ जनाको मृत्य, ११ जना घाइते

माघ २९, नयाँ दिल्ली । दिल्लीको मध्य क्षेत्रमा रहेको एक होटेलमा मङ्गलबार विहान आगलागी...

कोरियामा न्यायाधीश याङ सङ–ताई विरुद्ध ४० वटाभन्दा बढी अभियोग

माघ २८, सियोल । दक्षिण कोरियाको सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश याङ सङ–ताईमाथि न्यायिक...

मङ्गोलियामा विदा मनाउने क्रम सडक दुर्घटनामा परी दश जनाकाे मृत्यु

माघ २८,लान बाटोर, मङ्गोलिया । मङ्गोलियामा ‘चिनियाँ नयाँ वर्ष’को उपलक्ष्यमा दिइएको विदा मनाउने क्रम...

भारतको झारखण्डमा सरस्वती पूजाको प्रसाद खाँदा ४० विद्यार्थी बिरामी

माघ २८, झारखण्ड । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण...

मार्क जुकरबर्गकी बहिनीले यसकारण छोडेकी थिइन् फेसबुककाे नोकरी

माघ २७, काठमाडौँ । फेसबुकका सीईओ तथा को–फाउण्डर मार्क जुकरबर्ग संसारका धनी व्यक्तिहरुको सूचीमा...

पश्चिम बङ्गालमा कांग्रेस विधायकको गोली हानी हत्या

माघ २७, कोलकाता । भारतको पश्चिम बङ्गाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक...

ट्रम्पका वरिष्ठ सल्लाहकारमाथि ‘हातपात’

ट्रम्पकी निकट सहयोगी तथा ह्वाइट हाउसकी सल्लाहकार केल्यान कन्वेले उनलाई आफ्नो छोरीकै सामुन्ने एक...

प्रधानमन्त्रीमा उम्मेदवारी दिने थाई राजकुमारीको घोषणा

माघ २५, बैंकक । आगामी मार्च महिनामा हुने आमचुनावमा एक जना थाई राजकुमारीले प्रधानमन्त्री...

ब्राजिलमा बाँध भत्किदाँ ज्यान गुमाउने सङ्ख्या १५० पुग्यो

माघ २४, रियो डे जानेरो । ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५...

भारतमा दोहोरो भिडन्तमा दश माओवादी लडाकू मारिए

माघ २४, नयाँ दिल्ली ।  मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकार सुरक्षा बल र...

देश तोड्न खोज्ने प्रधानमन्त्रीलाई हटाउनुपर्छः राहुल गान्धी

माघ २४, काठमाडौँ । कांग्रेस अध्यक्ष राहुल गान्धीले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदीमाथि आक्रोश पोखेका...

यमन जान लागेका पत्रकारलाई जापन सरकारले पासपोर्ट बुझाउन आदेश

माघ २३ टोकियो ।  जापान सरकारले रिपोर्टिङका लागि युद्धग्रस्त यमन जान लागेका एक जना...

दलीय मतभिन्नता त्याग्न राष्ट्रपति ट्रम्पद्वारा आग्रह

माघ २३, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी...

दिल्लीमा स्वाइन फ्लुका कारण ११ को मृत्यु

माघ २३, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको...

अन्ना हजारेले अनसन तोडे

भारतीय सामाजिक कार्यकर्ता अन्ना हजारले सात दिनदेखि बस्दै आएको अनसन तोडेका छन् । स्क्रोल...

पेरिसको एक भवनमा आगलागीमा हुँदा आठकाे मृत्यु

माघ २२, पेरिस । फ्रान्सको राजधानी शहर पेरिसको एक भवनमा भएको आगलागीमा परी कम्तीमा...

1 2 239 240 241 251 252