विषालु सर्पले टाेक्दा उल्टै सर्पलाई नै टाेकेपछी

 

श्रवण १, भारत ।  भारतको गुजरातस्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले पनि अन्तिम सास फेरे । 

गुजरातको वडोदार नजिकै पर्वत गाला नामका वृद्ध खेतमा काम गरिरहेका थिए । यति नै बेला उनलाई विषालु सर्पले हात र मुखमा डस्यो । सर्प डसेर भागिरहेको थियो पीडित किसानले सर्पलाई समाते र रिसले टोकिदिए । वृद्धको टोकाइपछि सर्पको मृत्यु भयो । यद्यपि, किसानको पनि पछि मृत्यु भयो । 

null

घटनाको विषयमा एक स्थानीयले भने, ‘जुन सर्पले पर्वत गालालाई टोक्यो उनले त्यसलाई समाते र टोकिदिए । यसले सर्पको मृत्यु भयो । वृद्ध किसानलाई पनि अन्य व्यक्तिको मद्दतले अस्पताल पुर्याइयो तर उनको उपचारको क्रममा मृत्यु भयो ।’ एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *