स्वास्थ्य

मकवानपुरमा बिहानै थपिए ६१ कोरोना संक्रमित

मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु...

प्रदेश १ कोरोना अपडेट : आज ४४९ जना डिस्चार्ज हुँदा २५९ सङ्क्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज (सोमबार) २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।...

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालविरुद्ध अदालतको अवहेलना गरेको मुद्दा दर्ता भएको छ ।...

कोरोना अपडेट : २९३३ नयाँ संक्रमित थपिए, ३१५० जना डिस्चार्ज, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को...

कोरोना परीक्षण निःशुल्क गर्ने सर्वोच्चको आदेशविरुद्ध स्वास्थ्य मन्त्रालयको पुनरावलोकन निवेदन

काठमाडौं । सर्वोच्च अदालतले कोरोना परीक्षण निःशुल्क गर्न दिएको आदेशविरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

बाँकेमा मात्रै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३ पुग्यो

बाँकेमा कोरोना महामारी संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।

कोरोना संक्रमितको लागि १०४ श्यैयामा अक्सिजन पाइप जडान

पोखरा । कोभिड-१९ का कारण श्वासप्रश्वासमा समस्या देखिएका बिरामीको उपचारका लागि पोखरा महानगरपालिकाले दुई...

‘उपत्यकाको अवस्था झन् खराब भयो, तर सरकारले कुरै सुनेन’

विश्वव्यापी महामारी कोभिड-१९ सङ्क्रमणले काठमाडौँ उपत्यका थप जोखिममा परेकाले यहाँका स्थानीय तहका जनप्रतिनिधि चिन्तित...

गण्डकीमा ४२३ सङ्क्रमित थप, दुईको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा आज ४२३ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा थप दुई...

प्रदेश १ कोरोना अपडेट : ३५७ जना कोरोना सङ्क्रमित थपिए

विराटनगर । प्रदेश नं. १ मा आज ३५७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।...

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको...

काठमाडौं उपत्यकामा १६२२ जनामा काेराेना पुष्टि

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६२२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ...

धरौटी नलिइ कोरोना संक्रमितको उपचार गर्न सरकारको निर्देशन

सरकारले सबै सरकारी अस्पतालहरुलाई धरौटी नलिइ कोभिड १९ का बिरामीको उपचार गर्न निर्देशन दिएकाे...

आइतबार थपिए २ हजार ८२४ संक्रमित, थप २३ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जना संक्रमित थपिएका छन् । यस्तै २...

टेकु अस्पतालमा काेराेना उपचार शुल्क : २० देखि ५० हजारसम्म धराैटी !

टेकुस्‍थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पनि काेराेना संक्रमितकाे उपचार शुल्क ताेकेकाे छ...

कोरोना संक्रमणबाट कांग्रेस महासमिति सदस्य मण्डलको मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको मृत्यु भएकाे छ...

कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा

काेराेना भाइरस (काेभिड १९) संक्रमित नेपाली कांग्रेसका नेता मीन विश्वकर्माकाे स्वास्थ्य अवस्था जटिल बन्दै...

काेराेना संक्रमणबाट सुर्खेत, झापा र बाँकेमा थप ६ जनाको मृत्यु

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट पछिल्लो २४ घण्टामा सुर्खेत, झापा र बाँकेमा ६ जनाको...

यो साता विदेशमा ९६३ नेपालीमा कोरोना संक्रमण

यद्यपि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेन ।

1 2 183 184 185 354 355