स्वास्थ्य समाचार

११ हजार ८ सय सुरक्षाकर्मीमा कोरोना संक्रमण

नेपालमा पछिल्लाे समय काेराेना भाइरस (काेभिड १९) संक्रमितकाे संख्या दिनहुँ बढिरहेकाे छ । 

काेराेना संक्रमणबाट कैलालीमा थप एक जनाकाे मृत्यु

धनगढी । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट कैलालीमा थप एक जनाकाे मृत्यु भएकाे छ...

रौतहटमा कोरोना भाइरस संक्रमितको निधन

रौतहट । कोरोना भाइरस संक्रमणका कारण यहाँ थप एक जनाको ज्यान गएको छ ।...

बाँकेमा उपचाररत २३ संक्रमितकाे अवस्था गम्भीर

बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितकाे अवस्था गम्भीर रहेको छ...

प्रदेश १ कोरोना अपडेट : आज थप ६३७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज (बिहीबार) थप ६३७ जनामा कोरोना पुष्टि भएको छ...

बागमती प्रदेशका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

वीपी प्रतिष्ठानमा धरानका कोरोना संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप एक कोरोना संक्रमित मृत्यु भएको छ ।

काठमाडाैं उपत्यकामा थपिए १, ५५२ संक्रमित, थप २१ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५५२ संक्रमित थपिएका छन् ।

३,२१५ संक्रमित डिस्चार्ज हुँदा ३,६३७ जनामा संक्रमण पुष्टि

आज (बिहीबार) ३ हजार २१५ काेराेना संक्रमित डिस्चार्ज हुँदा थप ३ हजार ६३७ जनामा...

आज बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय रुपैंयाले बढेको छ । बुधबार प्रतितोला...

काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या दोब्बर

काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितकाे तुलनामा संक्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर भएका...

चितवनमा काेराेना संक्रमणबाट गर्भवती महिलासहित दुई जनाको मृत्यु

चितवनमा बिहीबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दशैँमा पनि कोभिड अस्पताल खुला रहने

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं पर्वका अवसरमा पनि आवश्यकता अनुसार सबै कोभिड...

उपत्यकामा ३१०७ सहित थप ५७४३ जनामा कोरोना संक्रमण, २९९६ डिस्चार्ज, २६ काे मृत्यु

काठमाडौं उपत्यकामा ३१०७ सहित देशभर ५ हजार ७४३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

काेराेना संक्रमित हुने प्रहरीकाे संख्या ५६५१ पुग्यो

हालसम्म काेराेना संक्रमित प्रहरीकाे संख्या ५ हजार ६५१ पुगेकाे छ । संक्रमितमध्ये ३ हजार ४५७...

प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या बढ्दै, एकैदिन थपिए ८७० संक्रमित

सुजाता लिम्बु विराटनगर । प्रदेश १ मा आज ८७० जना कोरोना संक्रमित थपिएका छन्...

काठमाडाैं उपत्यकामा थपिए १ हजार ७०२ संक्रमित, थप ८ जनाकाे मृत्यु

काठमाडौं । मंगलबार एकैदिन काठमाडौं उपत्यकामा १ हजार ७०२ संक्रमित थपिएका छन् ।

मंगलबार थपिए ३०९३ संक्रमित, २१०८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३०९३ संक्रमित थपिएका छन् भने २१०८ जना डिस्चार्ज भएका छन् ।

विराटनगरमा एकैदिन सात जना कोरोना संक्रमितको मृत्यु

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ हाेम, न्युरो, विराट मेडिकल...

रूपन्देही र चितवनमा दुई कोरोना संक्रमितको मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट रूपन्देही र चितवनमा दुई जनाकाे मृत्यु भएकाे छ । 

1 2 76 77 78 147 148