आज बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय रुपैंयाले बढेको छ । बुधबार प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा कोरोबार भएको सुन बिहिबार प्रतितोला ९५ हजार ७ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुनको मूल्य पनि बढेको छ ।

बुधबार ९५ हजार रुपैयाँमा कारोबार भएको तेजाबी सुन बिहिबार प्रतितोला २ सयले बढेर ९५ हजार २ सय रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया