मंगलबार थपिए ३०९३ संक्रमित, २१०८ जना डिस्चार्ज
मकालु खबर
२०७७ कार्तिक ४ गते
काठमाडौं । पछिल्लो २४ घण्टामा ३०९३ संक्रमित थपिएका छन् भने २१०८ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८६१ जनाको पीसीआर परीक्षण भएको छ ।
क्वारेन्टिनमा ४ हजार २२० रहेका छन् । ४१ हजार ७५५ सक्रिय संक्रमितको उपचार भइरहेको छ ।
मकालु खबर
२०७७ कार्तिक ४ गते
प्रतिक्रिया
सम्बन्धित