स्वास्थ्य समाचार
अस्पताल परिसरमा प्लाष्टिक ब्याग प्रयोग गर्न रोक लगाउने नर्भिकको घोषणा
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल प्लाष्टिक ब्यागको प्रयोगमा प्रतिबन्ध लगाउने देशकै पहिलो अस्पताल...
पछिल्लो २४ घण्टामा ५१७ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा चार सय...
केही महिनामै दैनिक ११ हजार संक्रमित पुग्न सक्छन् : स्वास्थ्य मन्त्रालय
संक्रमण नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गरेको भन्दै मन्त्री त्रिपाठीले उपत्यकालगायतका बढी भीडभाड हुने...
भीडयुक्त शहरमा एक महिनासम्म विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
यो अवधिमा अनलाइन कक्षामार्फत् पठन पाठन गराउन मन्त्रालयको सुझाव छ ।
कोभिडको नयाँ स्वरुप पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक
‘अस्पतालमा ह्वात्तै बिरामी बढेका छन् । तर धेरैजनामा लक्षण देखिए पनि अस्पताल आएका भने...
गएको २४ घण्टामा थपिए ४९६ कोरोना संक्रमित‚ १३ जनाको मृत्यु
गएको २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा ३...
इलाममा नोबेल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । नोबेल मेडिकल कलेज विराटनगरले इलाममा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ...
प्रदेश १ : कोभिडको त्रास, एक वर्षअघिकै अवस्थामा
सोमबार कोभिड- १९ उपचार केन्द्रको अनुगमन गर्दै उनले तत्कालका लागि १८० बेड तयारी अवस्थामा...
उकालो लाग्यो कोरोनाको ग्राफ‚ छैन मापदण्ड पालना
मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै सङ्क्रमण बढ्न थालेको भए पनि पछिल्लो १०/१२ दिनदेखि...
दीपशिखा युवा समुहको वार्षिकोत्सवमा केएमसी द्वारा स्वास्थ्य शिविरको आयोजना
काठमाडौ । मेडिकल कलेजको प्राविधिक सहयोगमा दीपशिखा युवा समुहको २६ औँ वार्षिक उत्सवको अवसरमा...
७५ वटा जिल्लामा पुग्याे स्वास्थ्य बिमा कार्यक्रम
नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
फेरि बढ्न थाले कोरोना संक्रमित, एकैदिन ३३९ जनामा संक्रमण पुष्टि
खुला सिमाना भएका कारण भारतमा संक्रमित संख्या बढेसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको...
टेकुमा जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण, तीन घण्टामै रिपाेर्ट
सरकारले जीन एक्सपर्ट विधिबाट पनि काेराेना भाइरस (काेभिड १९) परीक्षण गर्ने भएकाे छ ।
आजबाट लगाइँदै चिनियाँ खोप‚ कहाँ कहाँ छन् खोप केन्द्र ?
सरकारले चीनबाट अनुदानमा ल्याइएको यो खोप आपत्कालीन प्रयोगका लागि भएको जनाएको छ ।
वायु प्रदूषण : २ दिनमा पनि रुघाखोकी निको नभए अस्पताल जान चिकित्सकको सुझाव
डा. सुरजकुमार गुप्ता भन्छन्- चीसो नखानू, प्रदूषण बढेको बेला धुम्रपान गरे ज्यानै जानसक्छ ।
क्यान्सर उपचारमा नर्भिकको फोकस, नेपालकै ठूलो ट्यूमर बोर्ड गठन
काठमाडौं । विभिन्न खालका क्यान्सरको सबैखाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेसनल...
मोरङमा नोवेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । नोवेल अस्पतालले महिला अधिकार मञ्च प्रदेश- १ को आयोजनामा मोरङ चिनारी स्कुल,...
काभ्रेपलाञ्चोकमा केएमसीको सहयोगमा स्वास्थ्य शिविर‚ १३ सय २६ जना लाभान्वित
काठमाडौं । काठमाडौं मेडिकल कलेजलको प्राविधिक सहयोगमा विन्दवासिनी सहकारी संस्थाले काभ्रेपलाञ्चोकको मन्डन देउपुर नगरपालिका–७...
भारतमा कोरोना संक्रमितको संख्या एक करोड २१ लाख नाघ्यो
नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा थप ५३ हजार ४८० जनामा कोरोना संक्रमण...

