मोरङमा नोवेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । नोवेल अस्पतालले महिला अधिकार मञ्च प्रदेश- १ को आयोजनामा मोरङ चिनारी स्कुल, बेलवारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा इसिजी‚ ल्याब टेस्ट‚ भिडियो एक्सरे‚ दाँत परीक्षण गरिएको थियो ।

शिविरमा ८ सय ५३ बिरामीले स्वास्थ्य लाभ लिएको नोवेल अस्पतालले जनाएको छ ।

शिविरमा १ सय २९ जनाको ईसिजी, १ सय ९७ जनाको ल्याव टेष्ट, १ सय ५५ जनाको भिडियो एक्स रे र २१ जनाको दाँत परिक्षण गरिएको नोवेल मेडिकल कलेज हस्पिटल व्यवस्थापकले जानकारी दिएका छन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया