स्वास्थ्य समाचार

‘आफ्ना विरूद्ध समाचार नआवाेस भनेर मिडिया हाउसलाई राहतकाे पैसा दिइयाे’ कांग्रेस सचेतक कार्की

राहत बाँड्न भनेर बनाइएको कोषबाट सञ्चार माध्यमलाई विज्ञापन दिएको भन्दै प्रमुख सचेतक कार्कीले आपत्ति...

नेपालमा कोरोनाः २१ देखि ३० उमेर समूहका बढी संक्रमित, ८० प्लस केस १ मात्रै !

काठमाडौं । विभिन्न अनुसन्धानमा वृद्धवृद्धा कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिममा रहेको तथा उनीहरु...

सोमबार एकैदिन थपिए २२६ जना संक्रमित

आज विभिन्न जिल्लामा गरी थप २२६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १ हजार...

नर्भिक अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि, पठाइयाे पाटन अस्पताल

काठमाडौं । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि...

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४३ पुग्यो, एकैदिन थपिए १८ जना

आज एकैदिन १८ जना संक्रमित थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या बढेको हो

कर्णालीमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

सुर्खेत । कर्णाली प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

थप २५ जना काेराेना संक्रमित डिस्चार्ज, संक्रमण मुक्त हुनेकाे संख्या २४५ पुग्याे

काठमाडौं । आज (सोमबार) थप २५ जना डिस्चार्ज भएका छन् । रुपन्देहीको भैरहवास्थित भीम...

साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई सुझाव

काठमाडौं । साइबर डिफेन्सका लागि तयारी गर्न सरकारलाई विज्ञ तथा सरोकारवालाहरुले सुझाव दिएका छन्...

सुत्केरी भएकाे २ दिनपछि मृत्यु, कारण खुल्न बाँकी

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा रहेको सुजङ अस्पतालमा एक सुत्केरीको मृत्यु भएको...

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाजुराकी दुई वर्षीया बालिका र दैलेखका ३७ वर्षीय पुरुषको...

आइतबार एकैदिन थप १६६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या १५६७ पुग्यो

१ हजार ३ सय ४९ जना विभिन्न अस्पतालमा उपचाररत छन् । 

आइसोलेसनमा ज्यान गुमाएकी बालिकामा कोरोना पुष्टि, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ पुगेको छ...

प्रदेश २ मा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । प्रदेश २ मा थप ६० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि...

तेस्रो दिनमै डिस्चार्ज भइन् काेराेना संक्रमित गर्भवती महिला      

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचार गराएकी कोरोना संक्रमित गर्भवती महिला डिस्चार्ज भएकी छन्...

कर्णालीमा थप १८ जनामा काेराेना पुष्टि, संक्रमित संख्या १२३ पुग्याे

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या १२३ पुगेको...

गण्डकी प्रदेशः थप ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको...

शाओमीको मी १० र मी नोट १० लाइट सार्वजनिक

शाओमीले नेपालमा मी सीरीजमा दुई फ्ल्यागशिप स्मार्टफोन—मी नोट १० लाइट र मी १० लन्च...

बूढानीलकण्ठका दुई जना काेराेना संक्रमित निकाे भएर फर्किए

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका दुई जना व्यक्ति कोरोना जितेर घर फर्किएका छन् ।...

लकडाउनका कारण स्थगन भएको दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरु

म्याग्दी । कोरोना भाइरसको त्रास र रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा स्थगन भएको...

कोरोना संक्रमणबाट विदेशमा १२१ नेपालीको मृत्यु, कुन देशमा कति ?

विश्वभर महामारीका रुपमा फैलिएको कोभिड-१९ संक्रमणका कारण नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १२१...

1 2 114 115 116 135 136