स्वास्थ्य समाचार

दाङका एक कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

काठमाडौं । दाङका कोरोना भाइरस (कोभिड १९) संक्रमित एक ३० वर्षीय पुरुषको स्वास्थ्य अवस्था...

सम्पर्कमा छैनन् टोखाका कोरोना संक्रमित, अन्याैलमा नगरपालिका !

काठमाडौं । काठमाडौंको टोखाका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि नगरपालिकाले...

उकालो लाग्दै काठमाडौंमा कोरोना संक्रमितको ग्राफः आज ३ जना थपिए !

काठमाडौं । काठमाडौंमा थप ३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ...

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु

संक्रमणबाट ज्यान गुमाउनेमा दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् ।

एक वर्षीय बालकसहित एकैदिन थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३०० पुगेको छ ।

केएमसीका थप एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि

कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पतालले सबै सेवा बन्द गरेको छ ।

नवलपरासी पश्चिममा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

रबिन्द्र यादव नवलपरासी । नवलपरासी पश्चिममा बुधबार एकैपटक ८ जनामा कोरोना भाइरस (काेभिड १९)...

चार महिने शिशुसहित कर्णालीमा थप १६ जनामा काेराेना संक्रमण पुष्टि

योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ ।

स्वास्थ्यकर्मीमा काेराेना पुष्टि भएपछि केएमसी अस्पतालको सबै सेवा बन्द !

अस्पतालले जारी गरेको सूचना अनुसार २ जना स्वास्थ्यकर्मी र २ जना बिरामीमा कोरोना संक्रमण...

काेराेना प्रकाेपमा असुरक्षित बन्दै स्वास्थ्यकर्मी, डाेटीमा ढुङ्गामुढा प्रहार

डाेटी । जिल्लाको शिखर नगरपालिका–९ दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुँवरमाथि तीन जनाको समूहले...

दुई हजार सङ्क्रमित नाघेसँगै ‘जनस्वास्थ्य विपद् अवस्था’आकर्षित हुने

कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेसँगै ‘जनस्वास्थ्य सेवा ऐन, २०७५’ बमोजिम ‘जनस्वास्थ्य विपद्...

केही दिनअघि केएमसी अस्पताल पुगेकी थिइन् चाँगुनारायण-३ कि संक्रमित महिला

काठमाडौं । आज संक्रमण पुष्टि भएकी भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ कि ३०...

परोपकार प्रसूती अस्पतालमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौंकाे थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालमा उपचाररत एक महिलामा कोरोना भाइरस...

काठमाडौं र भक्तपुरकाे चाँगुनारायणमा फेरि थपिए ५ संक्रमित 

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणको न्युन जोखिमको क्षेत्र मानिएको काठमाडौं उपत्यका र...

थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ हजार नाघ्याे

संक्रमितमध्ये २७० जना पुरुष र १८ जना महिला छन् ।

क्वारेन्टिनमा बसेकालाई दैनिक रु २०० भत्ता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता...

कर्णाली प्रदेशः १४ वर्षीय बालकसहित थप २९ जनामा काेराेना संक्रमण पुष्टि

संक्रमितहरू १४ देखि ५० वर्ष उमेर समूहका छन् ।

रौतहटमा ४ महिने जुम्ल्याहा शिशुसहित आमामा देखियो कोरोना !

काठमाडौं । रौतहटमा तीन महिने जुम्ल्याहा शिशु र आमामा कोरोना भाइरस (कोभिड १९) संक्रमण...

कोरोना कहर : आयुर्वेद चिकित्साको महत्व बढ्दो

यतिबेला विश्व नै कोरोनाको महामारीबाट अक्रान्त छ ।

बीपी प्रतिष्ठानमा उपचाररत १८ संक्रमितले जिते कोरोना, फर्किए घर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १८ कोरोना संक्रमित निको भएर घर फर्किएका...

1 2 113 114 115 135 136