गण्डकी

श्रीमती हत्या आरोपमा एकजना पक्राउ

बुटवल। श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा अर्घाखाँचीमा एक जना पक्राउ परेका छन् ।...

ठडिँदै माछापुच्छ्रेको ‘सिंहदरबार’

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ ।...

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत

दमौली । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान...

च्याङ्ग्राको भाउ बढेपछि खसीबोकाको माग बढ्यो

कास्की । दसैँ सुरु भएपछि पोखराको याम्दी र सिम्पानीमा हिमाली च्याङ्ग्रा आउन सुरु हुन्छ...

‘विमानस्थल चाँडो सञ्चालन गर्ने कुरामा सरकार कटिबद्ध छ’

पोखरा । प्रधान मन्त्री शेरबहादुर देउवाले विमानस्थल निर्माणमा देखिएका समस्याको तत्कालै समाधान गर्ने बताएका...

डोबाटेले लिए शपथ, भने- ‘तोकिएको जिम्मेवारी पूरा गर्छु’

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री डोबाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्...

निर्माणाधीन पोखरा एयरपोर्टमा पहिलो पटक हेलिकोप्टर ल्यान्ड, प्रधानमन्त्री देउवाले गरे निरीक्षण

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा अन्तरराष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् । सोमबार...

मेयर जिसी ३ महिनापछि महानगरमा, दिए दसैंको शुभकामना

पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी ३ महिनापछि महानगर पुगेका छन् । साउन...

तनहुँका डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त, आजै शपथ

उनको आजै साँझ ५ बजे सपथ हुने बताइएको छ ।

कांग्रेसलाई हराउने शक्ति विश्वमै छैन : देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस एकता भए कांग्रेसलाई पराजीत गर्ने शक्ति कतै नभएको...

नेपालले कोरोना नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धी हात पारेको छ : देउवा

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड नियन्त्रणमा नेपालले महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताए ।...

प्रधानमन्त्रीद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै

गण्डकी । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउने भएका छन्। पोखरामा उनी गण्डकी प्रदेशको...

गाउँलेलाई पालिकाको दसैँ कोशेली : सोलार र चुल्हो

पोखरा । गण्डकी प्रदेशमा झण्डै ८५ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुगेको छ । अझै १५...

संकटका बेला पनि प्रदेशका मन्त्री र सांसदलाई दसैं भत्ता

पोखरा । गण्डकी प्रदेशका सांसदहरूले दसैं भत्ता पाएका छन् । ५९ सांसद (एक रिक्त)...

कोभिडले धकेलियो बन्दीपुर केवलकारको निर्माण, लगानी पनि बढ्यो

पोखरा । तनहुँको बन्दीपुरमा निर्माणाधीन केवलकार बनाउने समय १ वर्ष पर सरेको छ ।...

तलब नपाएपछि स्वास्थ्यकर्मी आन्दोलित, तत्कालै तलब दिने सहमति

पोखरा । नियमित तलवको माग गर्दै बुधबारदेखि बेनी अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू...

गण्डकीलाई साक्षर प्रदेश घोषणा गरिने

पोखरा । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न लागिएको छ । असोज २४ गते...

तातोपानीबाट उपचार गर्ने अस्पताल बन्दै

कुण्डको आन्तरिक आम्दानीबाट तलब र सेवासुविधा दिने गरी प्राकृतिक चिकित्सक भर्ना गरिएको छ ।

५२ वर्षपछि आफन्तको सम्पर्कमा आए गङ्गाबहादुर

उनलाई लिन पुगेका आफन्तलाई गाउँलेहरूले भव्य सम्मानसहित बिदाइ गरेका थिए ।

विज्ञ भन्छन् : ढुङ्गा, गिटी, बालुवामा अनियमितता छ, नियन्त्रण गर्नू

पोखरा । अहिले सबैजसो स्थानीय तहले ढुंगा, गिटी, बालुवा उत्खनन् गरिरहेका छन् । त्यसको...

1 2 131 132 133 164 165