गण्डकी
उद्घाटन नहुँदै सकियो उपल्लो मुस्ताङमा एमाले अधिवेशन
देशैभर आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशनको एकैसाथ उद्घाटन गर्दै छन् ।
म्याग्दीमा महिलामाथि सामूहिक बलात्कार
ज्यान मार्ने धम्की दिएर जबरजस्ती करणी गरेका पीडित महिलाको आरोप छ ।
बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति
काटेको धान पानीमा डुबेर उम्रिएको छ भने नकाटेको धानको पनि बाला चुँडिन थालेको छ...
गाँजा मुद्दाका फरार प्रतिवादी एमालेका वडा सदस्य
पोखरा । नेकपा एमालेको वडा अधिवेशन शनिबार सकिएको छ । कास्कीका ७२ वटै वडामा...
कोरोना कहरले सुस्तायो ढाकाको व्यापार
ढाका कपडा व्यापारमा मात्र होइन, उत्पादनमा समेत कमी हुँदै गएको छ ।
पोखराको ‘ल्याण्डफिल साइट’ पस्माङमा सार्ने तयारी
पोखरा महानगरपालिकाले हालको ल्याण्डफिल साइट सार्ने निर्णय गरेको छ ।
गोठ रित्तिँदै जान थालेपछि सामूहिक भैँसीपालन अभियान
यहाँका गाउँले सामूहिकरूपमा भैँसीपालन व्यवसायतर्फ जुटेका छन् ।
गण्डकीमा २६ सय हेक्टर धान सखाप
पोखरा । बर्खा सकिएपछि सुरु भएको वर्षात्ले गण्डकीमा करिब २६ सय हेक्टर जमिनमा लगाइएको...
भारतीय सेनाको टोली मुस्ताङ घुमेर फर्कियो
पोखरा । भारतीय सेनाको टोलीले चीनको सीमाना जोडिएको नेपालको जिल्ला मुस्ताङको भ्रमण गरेर फर्किएको...
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पोखरा । स्याङ्जाको भालुपहाड पहिरिँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । १५ मिटर माथिबाट...
विकासको व्यथा: चिन्तामा हिमालबासी
हिमालपारिका जिल्ला मनाङ र मुस्ताङका धेरैजसो ठाउँ सँधैजसो हिउँले ढाकिन्थे, दशक अघिसम्म ।
पोखरामा कारकाे ठक्करबाट पैदलयात्रुको मृत्यु
पोखरामा कारको ठक्करले एक पैदलयात्रुको मृत्यु भएको छ ।
पालिकाभरिका बस्ती एकै ठाउँमा सार्दै नार्पाभूमि
त्यसका लागि गुरुयोजना बनाइएको छ । सहरी गुरुयोजना तयार गर्नका लागि अघिल्लो वर्ष ५३...
निःशुल्क स्वास्थ्य शिविरमा ५ सय जनाकाे स्वास्थ्य परीक्षण
निजी स्रोतबाट झण्डै १५ लाख मूल्य बराबरको औषधि निःशुल्क वितरण गरिएको छ ।
कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन
थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ ।
पाँच जिल्ला कार्यक्षेत्र, कर्मचारी दुई जना मात्रै
कर्मचारी अभावमा बजार अनुगमनमा कठिनाइ हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोखरेलले जानकारी दिए...
सामूदायिक वन एक, हैसियत अनेक
गण्डकी । नेपाललाई विश्वसामु परिचित गराउन सामूदायिक वनको अवधारणा महत्वपूर्ण भएपनि देशका सामूदायिक वनको...
काँचुली फेर्दै ग्रामीण बजार
अहिलेको संरचनामा सर्वसाधारणको पहुँचमा विकास र बजेट दुवै पुगेको उनको बुझाइ छ ।
व्यावसायिक पशुपालनमा फस्टाउँदै माछापुच्छ्रे गाउँपालिका
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा व्यावसायिक पशुपालन फस्टाउँदै गएको छ ।
यस वर्ष खुल्यो कालभैरव मन्दिर, भक्तजनको घुइँचो
बलेवा । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको...

