कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

पोखरा । कोरोना सङ्क्रमणका कारण लमजुङकाे राईनास नगरपालिका – ९ का वडाध्यक्षको निधन भएको छ । सङ्क्रमणपछि उपचार गराइरहेका ६८ वर्षीय देवबहादुर थापाको कोभिड नेगेटिभ आएपछि मृत्यु भएको हो ।

थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी २०७४ को निर्वाचनमा काँग्रेसतर्फबाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *