पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

पोखरा । स्याङ्जाको भालुपहाड पहिरिँदा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । १५ मिटर माथिबाट झरेको पहिरोले बाटो थुनेको छ ।

अहिले सडक विभाग पोखराबाट डोजर पठाएर सडक खुलाउने प्रयास भएको छ । पहिरो ठूलो भएकोले एकतर्फी रूपमा सञ्चालन गर्न समेत कठिनाइ भएको स्याङ्जा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *