गण्डकी
विप्लवको नेपाल बन्द: कास्कीबाट २ पक्राउ
पोखरा । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको पोखरामा पनि प्रभाव परेको छ ।...
मुस्ताङको हिमपहिरोमा १२० चौँरी बेपत्ता
जङ्गलमा चराउन लगिएका १५० याक र चौँरी हिमपहिरोमा परेर बेपत्ता भएका हुन् ।
गण्डकीले छान्यो एमालेको महाधिवेशन प्रतिनिधि, डेढ सयभन्दा बढीले मतदान गर्ने
प्रदेश कमिटी र जिल्लाबाट १ सय ६८ जना छनोट भएका हुन् ।
मुख्यमन्त्रीले अर्थमन्त्री शर्मालाई भने- काम गर्नै सकिएन, पैसा थपिदिनुस्
आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा धेरै भएकाले बजेट थपिदिन आग्रह गरिएको हो ।...
माछापुच्छ्रे बैंकमा सूर्यबहादुर केसीको शालिक
पोखरा । माछापुच्छ्रे बैंकको पोखरा कार्यालयमा स्वर्गीय सूर्यबहादुर केसीको शालिक अनावरण गरिएको छ ।...
भुस पोल्ने पर्व मनाउन सार्वजनिक बिदा
ताराखोलाले भुस पोल्ने पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
चिनियाँ दूतावासद्वारा निःशुल्क इन्टरनेट सेवा सहयोग
सम्झौताअनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् ।
गण्डकीमा १० बुँदे कार्यान्वयन, इन्चार्जमा किरण पुनःबहाली (विवरणसहित)
काठमाडौँ । नेकपा (एमाले) गण्डकी प्रदेश साबिककै अवस्था (०७५ जेठ २) मा फर्किएको छ...
अधिकारक्षेत्र मिचेर पालिकाले ताेक्याे गाडी भााडा
गाडी भााडा र समय अनियमित भएपछि उपभोक्ताको गुनासो बढेको थियो ।
‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’
सडकको सहज पहुँच, होटल, सामुदायिक घरबास र सञ्चार सुविधा पुगेसँगै थप आकर्षण बढ्न थालेको...
साग भनेर धतुरोको तरकारी खाँदा मृत्यु
सोमबार अबेरसम्म घरको ढोका बन्द भएको देखेपछि छिमेकीले ढोका खोलेका थिए ।
गण्डकीमा ९ लाखले लगाए पहिलो डोज, दोस्रो डोज पाउन हम्मेहम्मे
पोखरा । गण्डकीमा हालसम्म सवा ९ लाख नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन्...
मन्त्री मनाङेको अनौठो सम्पत्ति विवरण, ऋण नलिँदै तिरेको देखाए
पोखरा । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले करिव ५...
मन्त्री मनाङेको सम्पत्ति: ६ करोड ऋण, भैँसी फार्ममा ४० प्रतिशत शेयर
पोखरा । गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले मन्त्रीमा नियुक्त भएको...
मनाङको स्याउबारीमा राष्ट्रपति भण्डारी
नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी मनाङ पुगेकी हुन् ।
जोखिमयुक्त मनाङ यात्रा : कच्ची सडक, काठका पुल
पोखरा । सानो वर्षा हुने बित्तिकै बिग्रिहाल्छ, मनाङको बाटो । भीमकाय भीर खोपेर बनाइएको बाटो...
यही दशकभित्र पोखरालाई स्मार्ट बनाउने घोषणा
सन् २०३० भित्र पोखरामा स्मार्ट र सुरक्षित यातायात व्यवस्था कार्यान्वयन गर्ने घोषणा गरिएको छ...
एमाले पोखरामा पालिका अधिवेशन सकियो, वडा अझै अन्योलमा
पोखरा । पोखरामा वडा अधिवेशन नै नसकिई पालिका अधिवेशन सकिएको छ । ६ गते...
एमाले पाेखराकाे अध्यक्षमा न्याैपाने सर्वसम्मत
पाेखरा । नेकपा एमालेकाे पाेखरा महानगर अध्यक्षमा दिलिप न्याैपाने सर्वसम्मत रुपमा चुनिएका छन् ।...
सदरमुकामकै पीडित भेट्न सरकारलाई साढे ४ महिना
पोखरामा भएको प्रदेश सरकार साढे ४ महिनापछि बल्ल १ लाख लिएर पुगेको छ ।

