तनहुँका डोबाटे विश्वकर्मा मन्त्रीमा नियुक्त, आजै शपथ

पोखरा । गण्डकी प्रदेशमा थप एक जना मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई विभागीय मन्त्री नियुक्त गरेका हुन् ।

डोबाटे तनहुँका हुन् । उनको आजै साँझ ५ बजे सपथ हुने बताइएको छ । यसअघि मन्त्री हुने तय भइसकेर पनि अन्तिम समयमा नाम काटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *