चुनाव विशेष

संसद्मा गुरुङको तेस्रो यात्रा

वालिङ । प्रतिनिधिसभाको निर्वाचनमा स्याङ्जा–२ मा विजयी हुनुभएका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति...

प्रत्यक्षतर्फ प्रदेशसभाका ३३० मध्ये १११ सिटसहित कांग्रेस पहिलो

प्रदेशसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ४ र नेकपा एमाले २ प्रदेशमा ठूलो दल बनेको छ...

डा. तोसिमाले दिइन् मेडिकल काउन्सिलबाट राजिनामा

काठमाडौँ । ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित डा. तोसिमा...

समानुपातिक गणना : सोमबार दिउँसो १२ बजेसम्म कुन दलले कति मत पाए ?

एक करोड चार लाख मत गनियो, एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न सकस

दोलखामा एमाले हारेपछि पार्टी सचिवद्वारा राजीनामा

जिल्ला कमिटी सचिव हिरा थोकरले पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

१६५ वटै क्षेत्रको नतिजा आयो, कहाँबाट को निर्वाचित ? (सूचीसहित)

दोलखाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो ।

गण्डकी प्रदेशमा को-को बन्दैछन् समानुपातिक सांसद ? 

यहाँ समानुपातिक कोटाबाट को-को छिर्छन् भन्ने चर्चा सुरु भएको छ । 

गण्डकी कांग्रेसको निर्णय: प्रदेशमा आफ्नै नेतृत्वमा नयाँ सरकार

बैठकले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार गठनको लागि पहल थाल्ने निर्णय गरेको हो ।

अन्तिमतिर समानुपातिकतर्फको गणना, अहिलेसम्म कुल दलले कति मत पाए ? (सूचीसहित)

एक करोड चार लाख मत गनियो, एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्न सकस

दोलखामा माओवादीका कार्की विजयी, हारे एमालेका शिवाकोटी

एमालेका बालकृष्ण शिवाकोटीलाई हराउँदै माओवादीका गंगा कार्की विजयी भएका हुन् ।

दोलखाको मतगणना अन्तिम चरणमा : एमालेलाई पछि पार्दै फेरि अघि लाग्यो माओवादी, कति छ मतान्तर ?

अहिले माओवादी केन्द्रका गंगा कार्की ११९५ मत अन्तरले अगाडि छन् ।

दोलखामा रोचक प्रतिस्पर्धा : माओवादीलाई उछिन्दै एमाले अघि लाग्यो

माओवादीको कार्कीकाे अग्रता तोड्दै पुन: एमालेका शिवाकोटी अघि बढेका हुन् ।

सत्ताका लागि जे गर्न तयार

सरकार गठनका लागि सत्ता गठबन्धन दल र नेकपा एमालेले भित्रभित्रै सशक्त पहल गरेका हुन्...

नेकपा एसको राष्ट्रिय दल बन्ने बाटो साघुँरिदै, अझै कटाउन सकेन ३ लाख मत

नेकपा एस २ लाख ९४ हजार मतका साथ राष्ट्रिय दल बन्न संघर्षमा छ ।

दोलखाको मतगणना अन्तिम चरणमा : माओवादी भर्सेस एमाले, कसको अग्रता ?

माओवादी केन्द्र र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

दोलखा प्रदेश ‘क’मा कांग्रेसका काफ्ले विजयी

दोलखा । दोलखा प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्।...

समानुपातिकमा आइतबार बेलुका ७:४५ बजे सम्म कुन दलको कति मत ? (सूचीसहित)

निर्वाचन आयोगको कार्यालयले सार्वजनिक गरेको आइतबार बेलुका ७:४५ बजे सम्मको प्रतिनिधि सभा र प्रदेश...

दोलखामा रोचक प्रतिस्पर्धा, पुनः कार्कीको अग्रता

दोलखा । दोलखामा प्रतिनिधिसभा सदस्यमा वाम-लोकतान्त्रिकका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले पछिल्लो...

सरकार गठनबारे गठबन्धन दलसँग छलफल गर्ने माओवादीको निर्णय (भिडिओ)

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचनपछिको ताजा जनादेश अनुसार नयाँ सरकार गठबनका लागि आफू...

एमालेसँगको सहकार्य सकियो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको घोषणा गरेका छन् ।

1 2 5 6 7 90 91