दोलखामा रोचक प्रतिस्पर्धा : माओवादीलाई उछिन्दै एमाले अघि लाग्यो

काठमाडाैँ । प्रतिनिधि सभातर्फ नतिजा आउन बाँकी दोलखाको मतगणना रोचक बन्दै गएको छ । सत्ता गठबन्धनका तर्फबाट माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच कडा प्रतिस्पर्धा छ ।

हिजो बिहानसम्म शिवाकोटीले अग्रता लिएकोमा दिउँसोदेखि कार्कीले अग्रता लिएका थिए । आज बिहान फेरि एमालेका शिवाकोटीले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार शिवाकोटीको ३३ हजार ९३९ र कार्कीको ३३ हजार ९०९ मत आएको छ । एमालेका शिवाकोटी फेरि ३० मतको अग्रता बनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *