दोलखा प्रदेश ‘क’मा कांग्रेसका काफ्ले विजयी

२०७९ मंसिर १८ गते

दोलखा । दोलखा प्रदेशसभा ‘क’ मा नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले विजयी भएका छन्। काफ्लेले एमालेका नरबहादुर श्रेष्ठलाई ८ हजा ४२ मतले पछाडि पार्दै प्रदेशसभा सदस्य निर्वाचित भएका हुन्।
कांग्रेसका काफ्लेले २२ हजार ७९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका नरबहादुर श्रेष्ठले १४ हजार ७५५ मत ल्याएर पराजित भएका छन्।

२०७९ मंसिर १८ गते
प्रतिक्रिया
सम्बन्धित