अर्थ समाचार
सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अगाडि बढ्छ : मन्त्री भट्ट
कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सुख्खा बन्दरगाह निर्माणका लागि चाडै...
सिमानाका सिल भएसँगै विराटनगरलाई फाइदा
लकडाउन र निषेधाज्ञाले थलिएको विराटगरको बजार विस्तारै उठ्दै छ । लामो समयको लकडाउन र...
कसरी मनाउदै छन् उद्योगी र व्यवसायीहरुले यस पटकको दसैं ?
काठमाडौं । कोरोनाको कारण करिब ७ महिना बन्द भएको उद्योग क्षेत्र विस्तारै सञ्चालनको क्रममा...
भर्चुअल दसैं डिजिटल दक्षिणा, बैंकले ल्याए ‘दक्षिणा अफर’
सहरमा नै बसेर भर्चुअल दसैं मनाउदै डिजिटल माध्यमबाट दक्षिणा ग्रहण गर्ने मनसायमा सर्वसाधारणहरु छन्...
एनएमबि बैंकको दशैं बोनान्जा, ५० प्रतिशतसम्म छुटको अफर
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट, क्यासब्याक र किस्ता...
सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई १ लाख ३० हजार सहयोग
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले फर्पिङस्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू १ लाख ३०...
एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा ‘अफ नेट’ र ‘अन नेट’ कल शुल्क घट्यो
एनसेल आजियाटा लिमिटेडले आफ्नो ‘प्लस’ थिम अन्तर्गत रहेको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा बुधवारबाट (कार्तिक...
सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक ६ देखि असन शाखा संचालनमा ल्याएको छ...
कुमारी बैंककाे ३ वटा नयाँ शाखाहरू विस्तार
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडांै उपत्यका बाहिर...
सिटिजन्स बैंकको दसैंका लागि “डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ”डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको...
मुस्कान सेवा नेपाललाई नेपाल बङ्गलादेश बैंकले ३ लाख रुपैयाँ हस्तान्तरण गर्यो
काठमाडौं । नेपाल बङ्गलादेश बैंकले मुस्कान सेवा नेपाल नाम गरिएको अनाथालयलाई तीन लाख रुपैयाँ...
दसैंका लागि बैंकहरुले ल्याए दक्षिणादेखि विभिन्न अफर, कुन बैंकमा के ?
काठमाडौं । चाडपर्वका लागि बैंकहरुले धमाधम अफर ल्याएका छन् । बैंकले ल्याएका अफरहरु डिजिटल...
आज बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?
काठमाडौं । आज सुनको मूल्य प्रतितोला २ सय रुपैंयाले बढेको छ । बुधबार प्रतितोला...
सिद्धार्थ बैंकको मोबाइल बैंकिङ्गबाट दसैंकाे दक्षिणा पठाउदा ३ सय रुपैयाँ क्यास ब्याक
काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एफ वान सफ्टसँग सहकार्य...
सगरमाथा मोबाइलले ल्यायो चाडपर्व लक्षित उपहार योजना
ध्रुवराज खनाल- चितवन । चितवनको रत्ननगर सौराहा चोकमा रहेको सगरमाथा मोबाइल हाउसले चाडपर्वको अवसर...
ग्लोबल आइएमई बैंकको नयाँ शाखा र एक्सटेन्सन काउण्टर सञ्चालनमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौंको शान्तिनगर र टोखामा नयाँ शाखा सञ्चानमा...
नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत नगद लाभांश दिने
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडको २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ...
रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन
काठमाडौं । प्रभु बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा...
आज पनि बढ्यो शेयर बजार, १ अर्ब ६३ करोड कारोबार
काठमाडौँ । शेयर बजार लगातार ३ दिनदेखि दोहोरो अंकले बढिरहेको छ । हिजो मंगलबार...
नबिल बैंकका अध्यक्ष पौड्यालले लिए शपथ ग्रहण
काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण लिएका छन्...

