सांग्रिला डेभलपमेन्ट बैंकको असन शाखा संचालनमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कार्तिक ६ देखि असन शाखा संचालनमा ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको हो ।

मुलुकभर ९२ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास बैंकले पालना गर्दै आएको छ ।

प्रतिक्रिया